म्याग्दी : बहुचर्चित राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको स्तरोन्नति गरी कालोपत्रे गर्ने योजनासहित काम शुरु भएको पाँच वर्ष भयो। २०७४ सालको जेठ महिनामा सुरु भएको यो आयोजनाको म्याग्दी खण्डको निर्माण अझै पूरा भएको छैन। पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले उपकरण र जनशक्ति न्यून परिचालन गरेर काम समयमै सम्पन्न नगर्दा सडक अलपत्र बनेको छ। मुस्ताङ खण्डको तुलनामा म्याग्दी खण्डको प्रगति नाजुक छ। बेनी–जोमसोमको ७६ किलोमिटर लामो सडक चार खण्डमा काम अघि बढाइएको थ