काठमाडौं । स्प्राइटले अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन ‘स्प्राइटसँग जित्ने मौका’ सार्वजनिक गरेको छ ।
यस क्याम्पेन मार्फत स्प्राइटले आफ्ना उपभोक्तालाई हरेक घण्टा सामसङ ‘ए०३एस’ फोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने सक्ने कम्पनीले जनाकारी दिएकमो छ ।
उक्त अफर असोज ९ गतेसम्म लागु हुनेछ । कोका–कोला र फ्यान्टाको पेट...