स्प्राइटले स्क्रिन टाइम प्रमोशनल अभियान ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शुरु गरेको छ । अभियान अन्तर्गत उपभोक्ताहरूले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउँने कम्पनीले जनाएको छ।
त्यसैगरी, दैनिक लक्कीड्र अन्तर्गत ५ जना भाग्यशाली सहभागीहरुले हरेक दिन एउटा सामसङ मोबाइल एफ २२ जित्ने मौका...