काठमाडौं(नेस) । लोकप्रिय लेमन–लाइम पेयपदार्थ स्प्राइटले यो गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको शुरुवात गरेको छ । प्रमोसन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो जसको उद्देश्य युवालाई स्प्राइटको साथमा आफ्ना पलहरू रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो । यस प्रमोसनमा स्प्राइटका ब्रान्ड एम्बेसाडर अनमोल केसीलाई छायांकन गरिएको छ । यस क्याम्पेनअन्तर्गत ९ जना […]