काठमाडौं । स्प्राइटले गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको सुरुआत गरेको छ । यो प्रमोशन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो । जसको उद्देश्य युवाहरूलाई स्प्राइटको साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु रहेको कम्पनीले बताएको छ । यस प्रमोसनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल केसीलाई छायांकन गरिएको छ । यस क्याम्पेन अन्तर्गत […]