स्प्राइटको नेपालमा अहिलेसम्मकै ठूलो प्रोमोसनल क्याम्पेन

यस क्याम्पेनमार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ एओ३एस स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गरेको छ।...