स्प्राइटको प्रवद्र्धनात्मक अभियान

लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘स्क्रिन टाइम प्रमोशनल अभियान’ ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ भन्न अभियानको सुरूवात गरेको छ ।अभियानको उद्देश्य धेरै उपभोक्तासम्म पहुँच पु¥याउनु र उनीहरुलाई रिफ्रेस गर्नु रहेको कम्पनीले जनाएको छ । अभियानअन्तर्गत उपभोक्ताले बजाज पल्सर १२५ सीसी मोटरसाइकल, सामसङ ४३ इन्चको टेलिभिजन र ५ वटा सामसङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने […]