काठमाडौँ – लोकप्रिय लेमन–लाइम पेयपदार्थ स्प्राइटले यो गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेन सुरु गरेको छ। यो प्रमोशन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो। यस प्रमोशनमा स्प्राइटका ब्राण्ड एम्बेसडर अनमोल केसीलाई छायाँकन गरिएको छ। क्याम्पेनअन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० देखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउने […]