कोसी अस्पतालको भवन निर्माणका ठेकेदार बेपत्ता ! एक वर्ष बाँकी छँदा २० प्रतिशत पनि भएन काम
सम्झौताअनुसार अस्पतालको आईसीयू सर्जिकल कार्डिक न्यूरो एण्ड नेफ्रोलोजी भवनको निर्माण २०८० साल पुस २२ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेछ । तर, अहिलेसम्म २० प्रतिशत पनि काम नभएको अस्पतालले जनाएको छ ।
गोरखा, जेठ २२ । भूकम्पले क्षति पुर्याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्त्व बोकेको प्रसिद्ध अकला मन्दिर पूनर्निर्माणको काम अलपत्र परेको छ। गोरखा नगरपालिका-१४, स्थित गोप्लिङमा रहेको अकला मन्दिर झण्डै ३ वर्षदेखि पूनर्निर्माणको काम अलपत्र रहेको मन्दिरका पुजारी भोजराज जैसीले बताए। गोरखा भूकम्पले क्षति पुर्याएपछि पूनर्निर्माण सुरु गरिएको अकला मन्दिर ०७८ असोजभित्रै निर्माण सम्पन्न गर्नुपर्ने […]
हुम्ला । खार्पु चुवाँखोलामा पक्की पुल निर्माण जिम्मा लिएर साढे ५२ लाख रकम पेश्की लिएर बेपत्ता भएका ठेकेदारले अर्कै ठेकेदारलाई पुल निर्माण जिम्मा दिएका छन् । ३० चैत ०८० सम्ममा खार्पु चुवाँखोलामा पक्की पुल निर्माण गर्नेगरी एक वर्षअघि १४ असोज ०७८सम्झौता गरेको स्वच्छन्द माउन्ट पुमरी जेबि सम्झौता गरेपछि सम्पर्कविहीन थिए । स्वच्छन्द माउन्ट पुमरी जेबीले […]
The post साढे ५२ लाख पेश्की लिएर ठेकेदार बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
डोटीको शिखर नगरपालिका–१० बानेडुग्रीसैन क्षेत्रको सडक चौडा पार्ने ठेक्का लिएको निर्माण कम्पनी सडक भत्काएर बेपत्ता भएको छ । केआइ सिंह राजमार्गअन्तर्गत पर्ने शिखर नगरपालिकाको बानेडुग्रीसैन क्षेत्रको सडकका खाल्डाखुल्डी भर्ने, सडकमाथि एक लेयर थप गर्ने र बजार क्षेत्रमा सडक चौडा गर्ने काम गर्न सडक डिभिजन कार्यालय कुलपाते दीपायल र आशीष कन्सट्रक्सन कम्पनी कैलालीबीच विसं २०७८ कात्तिक …
जिल्ला सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको १० महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन । भेरी करिडोरअन्तर्गत पर्ने यस सडकखण्ड निर्माणका लागि २०७८ चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्नीसँग सम्झौता भए पनि अझै काम सुरु नसकेको हो । नेपाल–चीनको सीमावर्ती क्षेत्र मोरिम्ला नेपाल हुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारिक सडकखण्ड अन्तर्गत […]
सुर्खेत – डोल्पाको सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना वितिसक्दा पनि सुरु हुन सकेको छैन्। भेरी करिडोर अन्तर्गत पर्ने यस सडकखण्ड निर्माणकालागि २०७८ चैत्रमा सुर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनी सम्झौता भएपनि अझै काम सुरु नसकेको हो । चिन–नेपालको सीमावर्ती क्षेत्र मोरिम्ला नेपालहुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारीक सडकखण्ड अन्तर्गत पर्ने […]
म्याग्दी : जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएको बेनी–दरबाङ सडक आयोजनाका ठेकेदार भागेपछि सडकको काम अलपत्र परेको छ।सडकको स्तरोन्नति र कालोपत्रका लागि ठेक्का सम्झौता भएर सम्पन्न हुनुपर्ने समयमा ठेकेदार कम्पनीको लापर्बाहीले पश्चिम म्याग्दीका बासिन्दा कच्ची सडकको सकसपूर्ण यात्रा गर्न बाध्य छन्।मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ६.८ किमी सडक निर्माणको जिम्मा लिएको बिरुवा–क्याराभान जेभीका एकजना मजदुर पनि भेटिँदैनन्।आवश्यक निर्माण सामग्री र कोभिडले कामदारको अभ
दोलखालाई राजधानीसँग जोड्ने दोलखाका ‘लाइफलाइन’ मुडे–चरिकोट सडक दुई वर्षमा सम्पन्न गर्ने गरी काम थाले तापनि ६ वर्षसम्म अलपत्र छ । विगतदेखि नै सुस्त रूपमा काम गरिरहेको सडकमा पटक पटक ठेकेदार बेपत्ता हुँदै सम्पर्क ल्याउँदै गर्दा न त काम भएर सहज यात्रा हुन सकेको छ न ठेक्का तोडेर नयाँ ठेक्का लगाउन सकेको छ ।खाडीचौर–चरिकोट–जिरी सडक विस्तार […]
साउन २१, बैतडी । शहिद दशरथचन्दको नामले निर्माण हुन लागेको दशरथचन्द नगरभवन बैतडीको काम अलपत्र परेको छ । काम सम्पन्न नगरेरै निर्माण कम्पनीको ठेकेदार बेपत्ता भएको हो ।
ठेकेदारलाई धेरै पटक फोन गर्दा फोननै नउठाएको जिल्ला समन्वय समितिका प्रमुख सिद्ध राज भट्टले बताए । ‘हाम्रो कार्यालयबाट गर्नुपर्ने सबै सहयोग गर्दा पनि निर्माण कम्पनी ठेकेदारले कुनै प्रतिक्रिया नदिइ भवन निर्माणमा लापरवाही गरेर वेपत्ता भएको छ’ उनले भने ।
जिल्ला समन्वय समितसँग भएको पुरानो सभाहललाई भत्काएर त्यसै ठाउँमा कम्पनीले नयाँ साभाहल निर्माण गर्न लागको हो । समयमा हल निर्माण नगरिदिँदा अहिले समन्वय समितिले कार्यक्रम गर्नको लागि हल भाडामा लिनु परेको बताएको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीसँग खाम्पाचे शेर्पा निर्माण सेवाले २ करोड २३ लाख १४ हजार ५७७ मा २०७६ अषाढमा भवन निर्माण सम्पन्न गर्ने गरि २०७४ पुसमा सम्झौता गरेको थियो । सम्झौता अवधि सकिएको दुई वर्ष हुँदा पनि कम्पनीले कुनै चासो नदेखाएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।
देश संघियतामा गइसकेपछि शहरी विकास तथा भवन निर्माण कार्यालय प्रदेश अन्तर्गत र सघन शहरी तथा भवन निर्माण आयोजना विभाग केन्द्र सरकार मार्फत सञ्चालन भए । यो भवन निर्माणको जिम्मा सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले लिएको थियो ।
सम्झौता अनुसार कम्पनीले निर्माण गरेको कामको मूल्यांकनको अधारमा भन्दा पनि थोरै भुक्तानी गरेको सघन शहरी तथा भवन निर्माण आयोजना फिल्ड कार्यालय बैतडीका सब इन्जिनियर सुजन रेग्मीले बताए । ‘अहिले सम्म भवनको ३० प्रतिशत वित्तीय प्रगती र ६० प्रतिशत भौतिक प्रगती भएको छ’ उनले भने ।
अहिलेसम्म निर्माण भएको भवनको छत पनि गुणस्तरहिन रहेको छ । छतमा कमसल प्रकारको समान हालेको र त्यस छतलाई फेरी निर्माण गर्न लगाउने प्राविधिकहरु बताउँछन् ।
खाम्पाचेशेर्पा निर्माण सेवाले निर्माणको काम हेर्ने सम्पूर्ण जिम्मा दार्चुलाका धन बहादुर कुवरलाई दिएको थियो । निर्माण हुन लागेको साभाहल द्रष्ट सहितको सुविधा सम्पन्न दुइतले भवन हो ।
अहिले कार्यालयले खाम्पाचेशेर्पा निर्माण सेवालाई पत्र लेखेको आयोजना कार्यालयले बताएको छ । पत्र लेखेपछि निर्माण सेवाले भवनको अधुरो काम धन बहादुर मार्फत नभई आफैले पूरा गर्ने भनी सम्पर्कमा आएको सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले बताएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोसी पुल निर्माणको लिएको ठेकेदार बेपत्ता बनेको छ । वि.सं. २०७३ सालमा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता गरेपछि ठेकेदार कम्पनी मिलगिरी नेशनल जेभी हालसम्म बेपत्ता भएको हो ।
मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी सडक खण्ड निर्माणको जिम्मा लिएका ठेकेदार बेपत्ता भएका छन् । सडक निर्माण अलपत्र छाडी ठेकेदार सम्पर्कविहीन भएपछि सरोकारवालाले सडक विभागको ध्यानाकर्षण गराएका छन् । कांग्रेस झापा...पूरा पढ्नुहोस् »