मन्दिर पूनर्निर्माण बीचमै छोडेर ठेकेदार बेपत्ता

गोरखा, जेठ २२ । भूकम्पले क्षति पुर्‍याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्त्व बोकेको प्रसिद्ध अकला मन्दिर पूनर्निर्माणको काम अलपत्र परेको छ। गोरखा नगरपालिका-१४, स्थित गोप्लिङमा रहेको अकला मन्दिर झण्डै ३ वर्षदेखि पूनर्निर्माणको काम अलपत्र रहेको मन्दिरका पुजारी भोजराज जैसीले बताए। गोरखा भूकम्पले क्षति पुर्‍याएपछि पूनर्निर्माण सुरु गरिएको अकला मन्दिर ०७८ असोजभित्रै निर्माण सम्पन्न गर्नुपर्ने […]