ठेकेदार बेपत्ता, सडक अलपत्र

म्याग्दी : जिल्लाको विकासका लागि महत्त्वपूर्ण मानिएको बेनी–दरबाङ सडक आयोजनाका ठेकेदार भागेपछि सडकको काम अलपत्र परेको छ।सडकको स्तरोन्नति र कालोपत्रका लागि ठेक्का सम्झौता भएर सम्पन्न हुनुपर्ने समयमा ठेकेदार कम्पनीको लापर्बाहीले पश्चिम म्याग्दीका बासिन्दा कच्ची सडकको सकसपूर्ण यात्रा गर्न बाध्य छन्।मंगला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ६.८ किमी सडक निर्माणको जिम्मा लिएको बिरुवा–क्याराभान जेभीका एकजना मजदुर पनि भेटिँदैनन्।आवश्यक निर्माण सामग्री र कोभिडले कामदारको अभ

सम्बन्धित सामग्री

बारपाक सडकको काम छाडेर ठेकेदार बेपत्ता

बाह«किलोदेखि बारपाकसम्मको सडक दुईवर्ष अघि कालोपत्रे भईसक्नु पर्ने हो। तर, अहिले पनि सडकमा बुङ्बुङ्ती धुलो उँड्छ। निर्माण व्यवसायीले समयमै काम नगर्दा सडक अलपत्र छ। पक्की सडकामा यात्रा गर्ने बारपाकीको सपना निर्माण व्यवसायीकै कारण पुरा हुन सकेको छैन।

सडक अलपत्र छाडी ठेकेदार बेपत्ता - Naya Patrika

मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी सडक खण्ड निर्माणको जिम्मा लिएका ठेकेदार बेपत्ता भएका छन् । सडक निर्माण अलपत्र छाडी ठेकेदार सम्पर्कविहीन भएपछि सरोकारवालाले सडक विभागको ध्यानाकर्षण गराएका छन् ।   कांग्रेस झापा...पूरा पढ्नुहोस् »