डोटीको शिखर नगरपालिका–१० बानेडुग्रीसैन क्षेत्रको सडक चौडा पार्ने ठेक्का लिएको निर्माण कम्पनी सडक भत्काएर बेपत्ता भएको छ । केआइ सिंह राजमार्गअन्तर्गत पर्ने शिखर नगरपालिकाको बानेडुग्रीसैन क्षेत्रको सडकका खाल्डाखुल्डी भर्ने, सडकमाथि एक लेयर थप गर्ने र बजार क्षेत्रमा सडक चौडा गर्ने काम गर्न सडक डिभिजन कार्यालय कुलपाते दीपायल र आशीष कन्सट्रक्सन कम्पनी कैलालीबीच विसं २०७८ कात्तिक …