पेस्की रकम लिएर ठेकेदार बेपत्ता हुँदा सडक निर्माण कार्य अलपत्र

सुर्खेत – डोल्पाको सदरमुकाम दुनै–ल्यासीक्याप सडकखण्डको काम सम्झौता भएको दश महिना वितिसक्दा पनि सुरु हुन सकेको छैन्। भेरी करिडोर अन्तर्गत पर्ने यस सडकखण्ड निर्माणकालागि २०७८ चैत्रमा सुर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनी सम्झौता भएपनि अझै काम सुरु नसकेको हो । चिन–नेपालको सीमावर्ती क्षेत्र मोरिम्ला नेपालहुँदै भारतको रुपैडिया जोड्ने महत्वपूर्ण रणनीतिक तथा व्यापारीक सडकखण्ड अन्तर्गत पर्ने […]