युक्रेन संकटमा नेपालको भूमिका

युक्रेन संकटमा नेपालको अडान साना राष्ट्रहरूको सार्वभौमसत्ता र भौगोलिक अखण्डताका विषयमा उसले राख्दै आएको मूल्य–मान्यताको पक्षमा छ नेटो सदस्यतालाई लिएर असन्तुष्ट रुसले युक्रेनमा आक्रमण गर्नु हप्तौँअघि नै कुनै पनि समय युक्रेनमाथि...

सम्बन्धित सामग्री

युक्रेन संकटमा पाकिस्तानको भूमिका असफल

युक्रेन संकट शुरु हने बेला दक्षिण एसियाको पाकिस्तानका प्रधानमन्त्री इमरान खान रुस भ्रमणमा थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरे तर, युक्रेनबारे कुनै छलफल भएन । खानले मस्कोमा...

युक्रेन संकट : राष्ट्रसंघ महासभाको विशेष सत्र बुधबार

संयुक्त राष्ट्रसंघ : युक्रेनमा रूसले गरेको आक्रमणको विषयमा सुरक्षापरिषद्ले १९३ सदस्यीय राष्ट्रसंघको महासभाको ‘आपत्‌कालीन विशेष सत्र’ बोलाएको छ। बुधबार यसबारे विशेष छलफल हुनेछ।यसअघिको बैठकमा रूसले युक्रेनमाथिको आक्रमणको प्रस्तावलाई रोक्न भिटो प्रयोग गरेको थियो।युक्रेनको वर्तमान अवस्था र सुरक्षा परिषद्कको घटनाक्रमका कारण महासभाको ७६ औँ सत्रका अध्यक्ष अब्दुल्ला साहिदले राष्ट्रसङ्घका लागि युक्रेनका स्थायी प्रतिनिधि राजदूत सर्गेई किसलित्सियासँग पनि भेट गरेका छन्।युक्रेन संकटमा व

युक्रेनमा अलपत्र २४४ नेपाली सुरक्षित स्थानमा

एजेन्सी । रुस–युक्रेन द्वन्द्वका कारण संकटमा परेका २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको हो । समितिले विज्ञप्ति निकाली युक्रेन छाडेर पोल्याण्डमा ६०, स्लोभाकिया र रोमानियामा १२–१२, हङ्गेरीमा चार र माल्डावामा दुईजना […]

युक्रेन संकटको शान्तिपूर्ण समाधानको ढोका बन्द भएको छैन : चिनियाँ राजदूत

१२ फागुन, काठमाडौं । चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानको ढोका बन्द नभएको र बन्द गर्न नहुने बताएको छ । राष्ट्र संघका लागि चिनियाँ राजदूत झाङ जुङले युक्रेन संकटको शान्तिपूर्ण समाधानको ढोका पूरै बन्द नभएको र बन्द गर्न नहुने बताएका हुन् । त्यस्तै, उनले संकटमा संलग्न सबै पक्षलाई संयमित हुँदै अवस्था थप खराब हुनबाट रोक्नसमेत आग्रह […]

रुस–युक्रेन तनावबारे बाइडेन र जोनसनबीच ४० मिनेट लामो फोनवार्ता

एजेन्सी, ३ फागुन। रुस–युक्रेन तनावबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ। ४० मिनेट लामो फोनवार्तामा तनाव अन्त्यका लागि थप कुटनीतिक पहल गर्ने सहमति भएको बीबीसीले लेखेको छ । फोनवार्तामा बेलायत प्रधानमन्त्री जोनसनले बाइडेनसँग उक्त संकटमा सघाउन आफूले सबैथोक गर्न तयार रहेको बताएका छन्। बाइडेनले पनि बेलायती सहायताबिना केही नगर्ने […]

युक्रेन संकटमा रुसलाई चीनको साथ

विन्टर ओलम्पिकका लागि बेइजिङ पुगेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चीनका राष्ट्रपछि सी जिनपिङ सँग भेटवार्ता गरेका छन् । भेटघाट पछि चीन पनि पश्चिमी राष्ट्रहरूको सैन्य गठबन्धन नेटोको विस्तारको विरोधमा रुसको साथमा उभिएको छ । युक्रेन संकटका बीच भएको यो भेटघाटपछि दुई देशले जारी गरेको संयुक्त वक्तव्यमा पश्चिमा राष्ट्रहरूलाई स्पष्ट सन्देश दिइएको छ ।दुई नेताको भेटघाट पछि जारी गरेको संयुक्त वक्तव्यमा नेटोको विस्तारको विरोध गरिएको छ । साथै नेटोले शीत युद्धकालीन वैचारिक दृष्टिकोण छाडेर अन्य दे

युक्रेन संकटमा एक्लो भयो अमेरिका, चीन पनि रुसकै समर्थनमा

युक्रेन संकटमा अमेरिका अब एक्लो भएको छ । अमेरिकालाई चीनको साथ मिल्ने आशा अब समाप्त भएको छ । चीन अब रुसको पक्षमा खडा भएको छ । रुसको समर्थन गर्ने चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘उचित सुरक्षा चिन्तालाई गम्भीरतापूर्ण रुपमा लिन आवश्यक छ र समस्याको समाधान निकाल्न आवश्यक छ ।’ अमेरिकी विदेश विभागले बिहीबार भनेको छ, ‘विदेशमन्त्री एन्टनी ब्लिंकनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको कुराकानीमा युक्रेनप्रतिको रुसको आक्रामकताबाट विश्वव्यापी सुरक्षा र आर्थिक जोखिम पैदा  हुनेछ बत