युक्रेन संकटमा आफूहरुले लिएको अडान वा स्थान सही रहेको समयले प्रमाणित गर्ने दाबी चिनियाँ विदेशमन्त्रीले गरेका छन्। शनिबार भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री वाङ्ग यीले ‘चीन जहिले पनि शान्ति कायम गर्ने र युद्धको विपक्षमा उभिने गरेको’ बताउँदै अहिले युक्रेनका सम्बन्धमा लिएको स्थान पनि ‘वस्तुपरक र निष्पक्ष तथा अधिकांश देशको अपेक्षाअनुरुप’ रहेको दाबी गरेको समाचार संस्था रोयटर्सले […]