युक्रेन संकटमा एक्लो भयो अमेरिका, चीन पनि रुसकै समर्थनमा

 युक्रेन संकटमा अमेरिका अब एक्लो भएको छ । अमेरिकालाई चीनको साथ मिल्ने आशा अब समाप्त भएको छ । चीन अब रुसको पक्षमा खडा भएको छ । रुसको समर्थन गर्ने चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘उचित सुरक्षा चिन्तालाई गम्भीरतापूर्ण रुपमा लिन आवश्यक छ र समस्याको समाधान निकाल्न आवश्यक छ ।’ अमेरिकी विदेश विभागले बिहीबार भनेको छ, ‘विदेशमन्त्री एन्टनी ब्लिंकनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको कुराकानीमा युक्रेनप्रतिको रुसको आक्रामकताबाट विश्वव्यापी सुरक्षा र आर्थिक जोखिम पैदा  हुनेछ बत