युक्रेन संकटमा पाकिस्तानको भूमिका असफल

युक्रेन संकट शुरु हने बेला दक्षिण एसियाको पाकिस्तानका प्रधानमन्त्री इमरान खान रुस भ्रमणमा थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरे तर, युक्रेनबारे कुनै छलफल भएन । खानले मस्कोमा...

सम्बन्धित सामग्री

आकाशको साथमा कमब्याक गर्न खोजेकी खुश्बु कति सफल ?

१० फागुन, काठमाडौं । अभिनेत्री खुश्बु खड्काले चलचित्र ‘सुकुलगुण्डा’बाट नेपाली चलचित्रमा पाइला राखिन् । यसपछि उनले अरु चलचित्रमा पनि काम गरिन्, तर सोचेजस्तो सफलता हात लागेन । चलचित्रमा निरन्तर असफल भएपछि खुश्बुको करिअर नै संकटमा परेजस्तो भयो । उनलाई चलचित्रको अफर पनि आएन । यसपछि आफ्नो व्यवसायमा नै सक्रिय रहेकी यी अभिनेत्रीले एक म्युजिक भिडियोबाट […]

फेरि सावधानीको समय

यसअघि दुईमात्र खोप लगाइसकेका व्यक्तिले अब बुस्टर डोज लगाउन नपाउने हो भने भने ती पनि फेरि संकटमा पर्ने अवस्था छ। त्यसैले खोप रणनीतिमा भने हाम्रो राजनीतिक नेतृत्व असफल सावित हुँदैछ।...

संकटमा संसद्

नागरिकको आवाज बुलन्द गर्ने सर्वोच्च थलो प्रतिनिधिसभा संसद् अहिले अनिर्णयको बन्दी बनेको छ । जुगाँको लडार्इंका कारण नागरिकको आवाज उठाउने थलो दिन प्रतिदिन झन् अनिश्चयको भुमरीमा रुमल्लिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले उठाएका मुद्दा अहिले सत्ता पक्ष र सभामुखले पूरा गर्न नसक्ने खालका छन् । एमालेलाई सहमतिमा ल्याउने सरकार र सभामुखको पटक–पटकको प्रयास असफल […]

चोलेन्द्रमाथि गम्भीर १० आरोप

हाम्रो न्यायपालिका यति बेला सर्वोच्च संकटमा परेको छ। न्यायालयका नेतृत्वकर्ता प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रश्नहरूको ‘कठघरा’मा छन्। सर्वोच्च अदालतका सहकर्मी न्यायाधीश र कानुन व्यवसायीले जबरालाई गम्भीर आरोपहरू लगाएका छन्। जसमा भ्रष्टाचार गरेको, न्यायिक नेतृत्वमा अक्षम/असफल भएको, संवैधानिक नियुक्ति र मन्त्रिमण्डलमा भागबन्डा गरेको लगायत छन्। यस्तै, पेसी सूची (कजलिस्ट)मार्फत मुद्दा सेटिङ, आफूअनुकूल फैसलाका लागि रोजाइको इजलास निर्धारण, बिचौलियासँग साँठगाँठ, शक्ति पृथकीकरणको सिद्धान्तलाई निस्तेज, न्यायाधीशबीच गुटबन्दी...

‘शेरशाह’पछि ‘योद्धा’ बन्दै सिद्धार्थ

३ मंसिर, काठमाडौं । बलिउड नायक सिद्धार्थ मल्होत्रा आफू अभिनित केही चलचित्र लगातार असफल भएपछि चिन्तित थिए । बलिउडमा उनको करिअर नै संकटमा परेको विश्लेषण समेत नभएको होइन । तर, चलचित्र ‘शेरशाह’ले उनको करिअर नै बदलिदिएको छ । यो चलचित्रले ओटीटी प्लेटफर्ममा आक्रामक कमाइ मात्र गरेन, दर्शकले पनि निक्कै रुचाए । समीक्षकले पनि निक्कै तारिफ […]

संकटमा फस्दै कांग्रेसः न महाधिवेशन न सरकार विस्तार

काठमाडौं, साउन २२ । सत्तारूढ नेपाली कांग्रेस आफ्नो १४औं महाधिवेशन संवैधानिक समयसीमाभित्र गर्न असफल बनेको छ। संवैधानिक सीमा सकिन एक महिना मात्र बाँकी रहँदा पार्टीको क्रियाशील सदस्यतासमेत टुंगो लगाउन कांग्रेस असफल बनेको छ। अब बाँकी समयमा क्रियाशील सदस्यता टुंगो लगाएर महाधिवेशन गर्न सम्भव देखिँदैन। तर, सभापति शेरबहादुर देउवाले अझै पनि भदौ १६ गतेदेखि नै महाधिवेश […]

कांग्रेसलाई फकाउने ओलीको प्रयास असफल, केके आश्वासन दिए ओलीले ?

वैशाख २२, काठमाण्डौ । बुधबार प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका नेताहरुसँग भेटेर विश्वासको मत लिने क्रममा सहयोग गर्न आग्रह गरेसँगै ओली संकटमा परेको स्पष्ट भएको छ । प्रधानमन्त्रीको हैसियसतमा सम्भवन पहिलोपटक देउवा निवास पुग्नुभएका ओलीले सके जति आश्वासन कांग्रेसलाई दिएका थिए । तर कांग्रेसले ओलीले गरेका गल्तीहरु स्मरण गराउँदै आग्रहलाई अस्वीकार गर्यो । प्रधानमन्त्री ओली […]

ब्राजिलका तीनै सेनाका प्रमुखले दिए राजीनामा, राष्ट्रपति थप संकटमा

ब्राजिलका स्थल सेना, नौसेना र वायु सेनाका प्रमुखहरुले राजीनामा दिएका छन्। कोरोना संक्रमण नियन्त्रण गर्न असफल भइ आलोचित भइरहेका ब्राजिलियन राष्ट्रपति जैर बोलसोनारो सैन्य प्रमुखहरुको सामूहिक राजीनामाका कारण थप संकटमा परेका छन्। जेनरल एडसन लिल पुजोल, एडम् लिक्विज बारबोसा र लेफ्टिनेन्ट बिग्रेडियर एन्टोनियो कार्लोसले राजीनामा दिएका हुन्। राजनीतिक संकट बढ्दै…