युक्रेन संकटमा रुसलाई चीनको साथ

विन्टर ओलम्पिकका लागि बेइजिङ पुगेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार चीनका राष्ट्रपछि सी जिनपिङ सँग भेटवार्ता गरेका छन् । भेटघाट पछि चीन पनि पश्चिमी राष्ट्रहरूको सैन्य गठबन्धन नेटोको विस्तारको विरोधमा रुसको साथमा उभिएको छ । युक्रेन संकटका बीच भएको यो भेटघाटपछि दुई देशले जारी गरेको संयुक्त वक्तव्यमा पश्चिमा राष्ट्रहरूलाई स्पष्ट सन्देश दिइएको छ ।दुई नेताको भेटघाट पछि जारी गरेको संयुक्त वक्तव्यमा नेटोको विस्तारको विरोध गरिएको छ । साथै नेटोले शीत युद्धकालीन वैचारिक दृष्टिकोण छाडेर अन्य दे