युक्रेन संकटको बाछिटा : आन्तरिक राजनीतिक संकटमा गुज्रिरहेका छन् यी नाटो राष्ट्रहरु

काठमाडौं : यतिबेला विश्व राजनीतिक अस्थिरता र युक्रेन संकटबाट गुज्रिरहेको छ। पाँच महिनादेखि युक्रेन संकट जारी छ। एकातिर युक्रेन संकटसँग विश्व एक ध्रुवमा उभिँदा रुस अर्को ध्रुवमा उभिएको छ। अर्कोतिर पश्चिमा शक्तिहरु देशको आन्तरिक राजनीतिक संकटबाटसमेत गुज्रिरहेका छन्। पश्चिमा राष्ट्रहरु अझ अमेरिकी नेतृत्वको नाटो अलायन्सका देशहरुमा राजनीतिक संकट गहिरिँदो देखिएको…

सम्बन्धित सामग्री

रुस–युक्रेन युद्धपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पहिलो नाटो भ्रमण

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सहयोगी राष्ट्रहरूलाई हतियार अपूर्ति बढाउन आग्रह गर्नुभएको छ । रुसले युक्रेनविरुद्ध चौतर्फी आक्रमण सुरु गरेपछि सैन्य गठबन्धन (नाटो) को मुख्यालयको आफ्नो पहिलो भ्रमणका क्रममा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । हमासले इजराइलमा गरेको आक्रमणबाट आफ्नो मुलुकको द्वन्द्वमा मुख्य सहयोगी अमेरिका विचलित हुने त्रासका बीच राष्ट्रपति जेलेन्स्कीले हवाई प्रतिरक्षा, लामो दूरीका […]

नाटो सदस्य बन्न स्वीडेनले दिएको निवेदनलाई टर्कीएको समर्थन, युक्रेन पनि एजेन्डा

नाटोमा संलग्न देशका सरकार प्रमुखहरु लिथुआनियामा भेला हुँदैछन्। युक्रेन र रसियाबिच युद्ध चलिरहँदा नाटोको सम्मेलन बस्न लागेको हो। नाटोमा हाल ३१ वटा देश आवद्ध छन्। यो बैठकमा युक्रेनलाई नाटोको सदस्य बनाउने कि नबनाउने भन्नेबारेमा पनि छलफल हुने तय भएको छ। तर, युक्रेनले अहिले नै नाटोको सदस्यता पाउने देखिँदैन। अमेरिकी राष्ट्रपति…

रुस-युक्रेन युद्धको बीचमा अमेरिकाको शक्ति प्रदर्शन, स्वीडेनमा ठूलो बमबारी

रुस–युक्रेन युद्धका कारण युरोपभर तनाव कायमै छ । अमेरिकाको नेतृत्वमा नाटो देशका सेनाले रुसको सिमानामा क्याम्प राखेका छन् । योसँगै रुसले युक्रेन मुद्दामा नझुक्ने वाचा गरेको छ । यसैबीच अमेरिकाले रुस नजिकै स्वीडेनमा प्रत्यक्ष फायर ड्रिल गरेर आफ्नो शक्ति प्रदर्शन गरेको छ । यस अभ्यासमा अमेरिकी बोइङ बी-५२ स्ट्राटोफोर्ट्रेस बमवर्षकले पूर्व निर्धारित लक्ष्यमा प्रत्यक्ष बम […]

नाटो महासचिवसँग रुस-युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)का महासचिव जेन्स स्टोल्टनबर्गसँग रुस र युक्रेनबीचको युद्धका कारण उत्पन्न परिस्थिति, त्यसको प्रभाव र सुरक्षाबारे छलफल गरेका छन्।...

नाटो र रूसबीचको प्रत्यक्ष टकराव तेस्रो विश्वयुद्ध हाे : बाइडेन

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले नाटो र रूसबीचको प्रत्यक्ष टकराव तेस्रो विश्वयुद्ध भएकाे बताउनुभएकाे छ। उहाँले गएराति सामाजिक सञ्जाल ट्वीटमार्फत यस्ताे बताउनुभएकाे हाे। उहाँले युक्रेन र रुस विरुद्धयुद्ध युद्ध नलड्ने समेत स्पष्ट पार्नुभएको छ। नाटो क्षेत्रको प्रत्येक इन्चलाई एकतावद्ध र गैल्भेनाइज्ड नाटोको पूर्ण शक्तिका साथ रक्षा गर्ने समेत उहाँले बताउनुभएकाे छ । उहाँले सामाजिक सञ्जाल […]

युक्रेन-रूस  युद्धको ९ औं दिनमा के के भयो ?

युक्रेन र रुस युद्धको आज दशौं दिन हो । पछिल्लो २४ घण्टामा के भयो थाहा पाउनुहोस् -ब्रसेल्समा नेटो देशका विदेशमन्त्रीहरूको बैठकपछि गठबन्धनका महासचिव यान्स स्टोल्टेनबर्गले युक्रेनमाथि गठबन्धनले नो-फ्लाई जोन स्थापना नगर्ने बताए। -यस निर्णयबाट आक्रोशित, युक्रेनी राष्ट्रपति भोभोदिमिर जेलेन्स्कीले पश्चिमी देशहरूको आलोचना गर्दै एक विज्ञप्ति जारी गर्दै नाटो नेतृत्वले युक्रेनी शहर र गाउँहरू ध्वस्त गर्न […]

पोल्याण्डद्वारा ‘आपतकालीन नाटो परामर्श’को लागि आह्वान

वार्सा, १२ फागुन: रुसले युक्रेनमा आक्रमण गरेपछि पोल्याण्डले बिहीबार नाटोलाई धारा ४ सक्रिय गर्न आग्रह गरेको छ । धारा ४ मा कुनै सदस्यलाई धम्की दिएमा आपतकालीन परामर्शको लागि आह्वान गर्ने प्रावधान छ। “नाटोका महासचिवलाई सहयोगीहरूको समूहसँग अनुरोध पेश गरेको छ, पोल्याण्ड सरकारका प्रवक्ता पिओटर मुलरले जनाएका छन् । युक्रेन नाटोको सदस्य होइन तर गठबन्धनले बारम्बार […]

‘उग्र राष्ट्रवाद’ र सामरिक स्वार्थले आकार घट्दै गएको युक्रेन

एजेन्सी, ८ फागुन । युक्रेनको राष्ट्रवाद छिमेकी रुसविरोधी भएको छ । रुस विरोधीको हातमा सत्ता छ । युक्रेनीहरु रुससँग युद्धका लागि तयार अवस्थामा छन् । त्यहाँ अमेरिकालगायत नाटो देशहरुले हतियार पुर्याएका छन् । तर, छिमेकी रुससँगको टकरावले युक्रेनले धेरै गुमाइसकेको छ र यो क्रम चलिरहेको छ । पूर्व सोभियत राष्ट्र युक्रेन नाटोमा सदस्य बन्न चाह्यो […]

चीनद्वारा नाटो गतिविधिको थप विस्तारको विरोध

चीनले नाटोको विस्तारले विश्वव्यापी सुरक्षा र स्थायित्वमा योगदान नगर्ने विश्वास गरेको ईयूमा रहेको चिनियाँ मिसनले आज मङ्गलवार जनाएको छ । युक्रेन वरपरको अवस्था विगत केही महिनादेखि बिग्रँदै गएको बेला यो टिप्पणी आएको हो । नाटो र कीभले रुसले युक्रेनी सीमा नजिकै सेना परिचालन गरेको र आक्रमणको तयारी गरिरहेको आरोप लगाउँदै आएका छन् । ‘शीतयुद्ध समाप्त भएको तीस वर्षपछि नाटोले आफ्नो भौगोलिक दायरा र सञ्चालनको दायरा विस्तार गर्न जारी राखेको छ र ब्लक राजनीति र टकरावमा सङ्लग्न छ । यो विश्वव्यापी सुरक्षा र स्थिरताका लागि अनुकूल ...

युक्रेनलाई नाटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको माग अमेरिकाद्वारा अस्वीकार

काठमाण्डाै – अमेरिकाले युक्रेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मागलाई अस्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गर्नुभएको हो । एन्टोली ब्लिङ्कनले सङ्कट समाधानका लागि गम्भीर कूटनीतिक प्रकृया अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ । उहाँले रुसले यो प्रस्तावलाई रोज्नुपर्नेमा समेत जोड दिनुभएको छ । तर रुसका एक मन्त्रीले नाटोसँगको समन्वयमा आएको ब्लिङ्कनको प्रतिक्रियाब...