१२ फागुन, काठमाडौं । चीनले युक्रेन संकटको शान्तिपूर्ण समाधानको ढोका बन्द नभएको र बन्द गर्न नहुने बताएको छ । राष्ट्र संघका लागि चिनियाँ राजदूत झाङ जुङले युक्रेन संकटको शान्तिपूर्ण समाधानको ढोका पूरै बन्द नभएको र बन्द गर्न नहुने बताएका हुन् । त्यस्तै, उनले संकटमा संलग्न सबै पक्षलाई संयमित हुँदै अवस्था थप खराब हुनबाट रोक्नसमेत आग्रह […]