युनियन हाइड्रोको सेयर मूल्य १० प्रतिशतले घट्यो

काठमाडौं। आज आइतबार युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बताएअनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँले घटेको हो। उक्त गिरावटसँगै आज कम्पनीको सेयर मूल्य ३८६ रुपैयाँमा आइपुगेको छ। आज बजार ६३ अंकले घट्दा अन्य कम्पनीको सेयरमा भने ९ प्रतिशतसम्मको गिरावट आएको छैन।

सम्बन्धित सामग्री

हाइड्रोको सेयर माथि हुनुको कारण

अरू सबैको सेयर मूल्य तल झर्दा पनि हाइड्रोपावर कम्पनीको सेयर किन माथि–माथि नै अडेको होला ? यसको एउटा जवाफ छ । यसमा सम्भावना छ । यसले भविष्यमा राम्रो प्रतिफल दिन्छ । बुझेका मानिसले माथिल्लै मूल्यमा एकुमुलेसन गरिरहेका छन् । यो जवाफमा कति सत्यता होला ? बियरिस र बुलिसको तथ्यांक विश्लेषण बियरिसको कुरा गर्दा २०७५ फागुन […]

‘फेष्टिभ मुड’मा सेयर बजार, ४८ करोडको कारोबार

सेयर बजारमा ‘फेष्टिभ मुड’ देखिएको छ । नेपालीको ठूलो चाडपर्व मध्येको दशैं सुरु भएकोले लगानीकर्ता निस्क्रिय भएका छन् । यसैकारण कारोबार रकम घटेको छ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बजार मापक नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ अंकमा पुगेको छ । परिसूचक सामान्य रुपमा बढेको भएपनि कारोबार रकम भने उत्साहजनक छैन । आज जम्मा ४८ करोड ५४ लाख रुपैयाँ बराबरका १३ लाख ७० हजार कित्ता सेयर खरिद विक्री भएका छन् ।नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोको सेयर मूल्य ९.२ प्रतिशतले बढेको छ । यस्तै,

१० कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं–नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार १० कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै नेप्सेले सेयर मूल्यमा पनि समायोजन गरेको हो । नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, गुडविल फाइनान्स, फरवार्ड लघुवित्त, समिट लघुवित्त, एनआरएन इन्फास्टक्चर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, इन्फिनिटी लघुवित्त र चिलीमे हाइड्रोको सेयर मूल्य […]

१० कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार १० कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै नेप्सेले सेयर मूल्यमा पनि समायोजन गरेको हो । नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, गुडवील फाइनान्स, फरवार्ड लघुवित्त, समिट लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, इन्फिनिटी लघुवित्त र चिलिमे हाइड्रोको सेयर मूल्य समायोजन भएको जनाएको छ । अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल

यी कम्पनीको सेयर मूल्यमा भयो वृद्धि

काठमाडौं। सामान्य अंकले बढेको सेयर बजारमा आज नौ कम्पनीको सेयर १० प्रतिशतसम्मले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सिनर्जी हाइड्रोपावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, ग्रीनलाईफ हाइड्रो र जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशत र नाग्दी पावर, सीइीडीबी हाइड्रो र रैराङ हाइड्रोको सेयर मूल्य ९ प्रतिशतले बढेको हो।

सीईडीबी हाइड्रोको सेयर मूल्यमा सर्किट

काठमाडौं। दोस्रो बजारमा कारोबार सुरु भएको छैटौं दिनमा पनि सीईडीबी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँले बढेर ७३३ रुपैयाँ पुगेको छ। कम्पनीको सेयर मूल्यमा निरन्तर १० प्रतिशतको वृद्धि हुँदै आएको छ।

१६ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीले वृद्धि

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटे पनि आज १६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। रिदि हाइड्रो र रैराङ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बाँकी १४ कम्पनीको सेयर मूल्य ९ प्रतिशभन्दा बढीले वृद्धि भएको हो।