१ फागुन, काठमाडौं । निक्षेपको व्याजदर बढाउने बैंकहरुको भद्र सहमतिको असर सेयर बजारमा देखिएको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०० अंकले घट्दा कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार १०२ वटा कम्पनीको सेयर कारोबारमा आउँदा १०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन […]