अपांगता भएका विद्यार्थी खोजी-खोजी पढाउने शिक्षक (भिडिओ)

‘अचेल साथी छन्। यी भाइबहिनी छन्। खेल्न, बोल्न रमाइलो लाग्छ। भाइबहिनीले केही समस्या भए मलाई भन्छन्, उनीहरूलाई मद्दत गर्न पाउँदा खुसी लाग्छ,’ उनले भने।

सम्बन्धित सामग्री

दुर्गा भवानी प्राथमिक विद्यालय : एक विद्यार्थी एक शिक्षक

कुश्मा । वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ । पर्वतको […] The post दुर्गा भवानी प्राथमिक विद्यालय : एक विद्यार्थी एक शिक्षक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यमन युद्ध : ब्यारेक बने स्कुल‚ विद्यार्थी बालसैन्यमा भर्ती

साना : भोलि सोमवार अर्थात् अगस्ट १ तारिखदेखि यमनमा नयाँ शैक्षिक सत्र शुरु हुँदै छ। यसको मतलब विद्यालयहरू खुल्नेछन्। लाखौं बालबालिका फेरि पढ्न विद्यालय जानुपर्छ।अहँ‚ त्यस्तो अवस्था छैन। विद्यार्थी र शिक्षक यसका लागि उत्साहित छैनन्। उनीहरू चिन्तित छन्। यसको सबैभन्दा ठूलो कारण देशमा जारी द्वन्द्व हो। देशको शिक्षा क्षेत्र पूरै ध्वस्त भएको छ। यमनको शिक्षा प्रणाली युद्धले ध्वस्त भएको छ। विद्यालयहरू भग्नावशेषमा परिणत भएका छन्।बाँकी रहेका विद्यालयमा पढाउने कोही छैनन्। शिक्षकहरूले आफ्नो जागिर छोडेक

जुम्लाका सामुदायिक विद्यालय : शिक्षक छन् विद्यार्थी छैनन्

सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्न सरकारले हरेक वर्ष वैशाख महिनाभर भर्ना अभियान सञ्चालन गर्छ । तर, औपचारिकतामा मात्रै सीमित यस्ता अभियानले कुनै सार्थकता नपाएको जुम्लाको पातारासीको एक विद्यालयमा देखिएको भर्ना अवस्थाले देखाएको छ ।पातारासी गाउँपालिका वडा नम्बर ५ लासीमा रहेको ज्योति आधारभूत विद्यालयमा यस वर्ष कुनै पनि विद्यार्थीले भर्ना नगरेपछि ग्रामीण भेगका सामुदायिक विद्यालयप्रति विद्यार्थीको विकर्षण बढ्दै गएको प्रष्ट हुन्छ । विद्यालयको भवन छ । पढाउने एउटा स्थायी दरवन्दी छ, एउटा राहत

संस्कृत भाषामा आकर्षण‚ निजी स्कुलले पनि थाले अध्यापन

काठमाडौं : निजी विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ। अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो।५ वर्षयता विभिन्न विद्यालयमा संस्कृत अध्यापन गर्दै आएका शिक्षक योगराज सापकोटा निजी विद्यालयमा संस्कृत पढाउने शिक्षककोे खोजी भइरहेको बताउँछन्। संस्कृतिसँग जोडिएको विषय भएकाले पनि धेरै विद्यालयको आकर्षण संस्कृतप्रति बढ्न थालेको हो। हाल उपत्यकाका करिब सय वटा निजी विद्यालयमा संस्कृतको अध्ययन अध्य

अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

संस्थागत विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ । अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो ।विगत पाँच वर्षदेखि विभिन्न विद्यालयमा संस्कृत विषयका अध्यापन गर्दै आउनुभएका शिक्षक योगराज सापकोटाले संस्थागत विद्यालयमा संस्कृत विषय पढाउने शिक्षकको खोजी भइरहेको बताए । संस्कृतिसँग जोडिएको विषय भएकाले पनि धेरै विद्यालयको आकर्षण संस्कृत विषयप्रति बढ्न थालेको हो । हाल उपत्यकाका करिब १०० वटा संस्थागत विद्यालयम

एसइई आयो, शिक्षक र पाठ्यपुस्तक नहुँदा मर्कामा दृष्टिविहीन विद्यार्थी

आगामी वैशाख दोस्रो हप्तादेखि हुने एसइई परीक्षा नजिकिँदै गरेपनि ब्रेललिपी पढाउने शिक्षक र पाठ्यपुस्तकका सबै भाग नहुँदा दृष्टिविहीन विद्यार्थीहरु समस्यामा परेका छन्। सिराहाको लहानस्थित पशुपति आदर्श माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरु...

पढाउने भन्दा पढ्ने पेशा हो शिक्षक

केही थाहा नहुनेले गर्ने भनेकै 'हो मा हो' रहेछ । केही थाहा हुनेले गर्ने हो- प्रश्न । गर्ने हो- विद्रोह । यसबाट सुरु हुन्छ, परिवर्तनको नयाँ अध्याय ।

विद्यार्थी बलात्कार आरोपमा शिक्षक पक्राउ

बुटवल : अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको पुष्टि गरे। ‘नाबालिग छात्रा आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार भएको…

विद्यार्थी बलात्कार गर्ने शिक्षक पक्राउ

अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थी आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार हुनुपरेको रहस्य खुलेको छ ।  अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार  जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय ती शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको रहस्य खुलेको हो ।   त्यहाँका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले उक्त दिन निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोप

विद्यालयमै विद्यार्थी असुरक्षित, शिक्षकबाटै संविधानविपरीत यातना

काठमाडौं : म्याग्दीको बेनीस्थित प्रकाश माविका लेखा विषय पढाउने शिक्षक नवीन घिमिरेले गत शुक्रबार कक्षा–१० मा अध्ययनरत १७ वर्षीय राजन पौडेललाई कुटपिट गरे। पीडित पौडेलका अनुसार बिना कारण शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले नीलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेका थिए।बोल्न र सास फेर्न गाह्रो भएपछि उनलाई शनिबार साँझ बेनी अस्पतालमा लगेर एक्सरे र स्वास्थ्य परीक्षण गरियो। पीडित पौडेलकी दिदी मनकुमारी सुवेदीका अनुसार परीक्षणमा बेनी अस्पतालका चिकित्सकले करङ भाँचिएको पुष्टि गरेर आराम गर्न सल्