विद्यार्थी बलात्कार आरोपमा शिक्षक पक्राउ

बुटवल : अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको पुष्टि गरे। ‘नाबालिग छात्रा आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार भएको…

सम्बन्धित सामग्री

विद्यार्थी बलात्कार आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ

काठमाडौं- विद्यार्थी बलात्कार आरोपमा काभ्रेमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका हुन् । दुई शिक्षकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार पाँचखाल नगरपालिका- ६ मा रहेको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा […]

विद्यार्थी बलात्कार आरोपमा शिक्षक पक्राउ

रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ । विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ ।

विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। मालारानी गाउँपालिकाका माद्यमिक शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो। २७ वर्षिय ति शिक्षकले एक विद्यार्थीलाई बलात्कार गरेको प्रहरीमा जाहेरी परेको ...

विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

रुपन्देही । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबर्जस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको माविस्तरको विद्यालयमा अध्यापन गराउने ती शिक्षकले एक विद्यार्थीलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा २७ वर्षीय शिक्षकलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानपश्चात् अर्घाखाँची जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी घटनाको अनुसन्धान थालिएकव […]

विद्यार्थी बलात्कार गर्ने शिक्षक पक्राउ

अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थी आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार हुनुपरेको रहस्य खुलेको छ ।  अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार  जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय ती शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको रहस्य खुलेको हो ।   त्यहाँका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले उक्त दिन निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोप

विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

नेपालगञ्ज – नेपालगञ्जमा विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ४१ वर्षीय हिक्मत रावल रहेको प्रहरीले जनाएको छ। नेपालगञ्जको एक टक्निकल स्कूलमा पढ्ने १७ वर्षीया छात्रालाई शिक्षक रावलले पटक–पटक बलात्कार गर्दै आएको जाहेरीमा उल्लेख गरिएको छ । पढाइदिने बहानामा होटल र घरमै बोलाएर शिक्षक रावलले तीन पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको […]

एलकेजीकी विद्यार्थी बलात्कारको आरोपमा शिक्षक पक्राउ

हेटौँडा : मकवानपुरको मनहरि गाउँपालिका–६ का शिक्षक अमन लामालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लामालाई साढे ३ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो।  मनहरि गाउँपालिकास्थित एक निजी विद्यालयमा एल केजीमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक लामाला...