६५ रुपैयाँमा खाना खान पाइने रेस्टुरेन्ट खुल्यो

काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्या...

सम्बन्धित सामग्री

दरबारमार्गको यस्तो रेस्टुरेन्ट, जहाँ रातभर पनि पाइन्छ नेपाली खाना

काठमाडौं । जति-जति साँझ छिप्पिंदै जान्छ, दरबारमार्ग-ठमेल क्षेत्रको मादकता पनि बढ्दै जान्छ । अँध्यारो रातलाई चिर्ने झिलिमिली उज्यालो, पश्चिमा हार्डरकदेखि नेपाली दोहोरीसम्मको ककटेल ध्वनि, हुक्काको धुँवा र मदिराको मिश्रित गन्ध । रातभर जागा रहने यी क्षेत्र संगीत र सुरामा मस्त रहन्छन् । काठमाडौंको रात्रिजीवनमा मनमग्न रहन चाहनेले त्यो भीडको आयतन बढाउँदै लैजान्छन् । रात्रिजीवनमा रमाउन […]

काठमाडौंका १० सर्वप्रिय रेस्टुरेन्ट : जसको व्यञ्जन र साजसज्जाले लोभ्याउँछ

काठमाडौंमा कुन त्यस्तो रेस्टुरेन्ट छ, जसको साजसज्जा र परिकारले सधैं आगन्तुकलाई आकर्षित गरिरहन्छ ? आफ्नो स्वाद र सुविधा अनुसार यसको जवाफ आ–आफ्नै ढंगले दिन सक्छन् । किनभने काठमाडौं वास्तवमा रेस्टुरेन्ट नै रेस्टुरेन्टको शहर पनि हो । यहाँ खाना पारखीहरूका लागि अनेक स्वादका व्यञ्जन उपलब्ध छन्— थाईल्यान्डको ‘तोमयाम सुप’देखि जापानको ‘सुशी’ सम्म; भियतनामी ‘फ’देखि चीनको ‘पेकिङ […]

दुनाटपरीको स्वादिष्ट परिकार : ‘किङ्ग्स चिकेन’

रातोपाटीको खानाबार सेग्मेन्टमा आज हाम्रो टीम पुगेको छ, काठमाडौँको अनामनगर स्थित रहेको दुना टपरी रेस्टुरेन्ट । नेपाली ग्रामीण कल्चर दुना र टपरीमा खाना सर्व गरेर पाहुनाको मन जित्दै अघि बढिरहेको रेस्टुरेन्ट हो, दुना टपरी । नेपालमै उत्पादन भएको दुना टपरीमा नेपाली तथा विदेशी खानाको स्वाद पस्कने रेष्टुरेन्टले विशेष गरेर किङ्ग्स चिकेन, मटन तास, मोमो कम्बो, मिल कम्बोलगातका परिकार पस्कने गर्दछ । आज हामी तपाईंका लागि दुनाटपरीले पस्कँदै आएको विशेष परिकार किङ्ग्स चिकेन पस्कँदै छौँ। चिकेनका अनेकन परिकार

कोरोनाले बुटवलको खाना महोत्सव २ वर्षदेखि अवरुद्ध

यमलाल भुसाल, बुटवल  ।   स्थलको अभाव र कोरोना महामारीको आतङकका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव हुन सकेको छैन । जसका कारण यस क्षेत्रको पर्यटन व्यवसायमा  फस्टाउनमा बाधा अडचन थपिएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण पाटोको रूपमा लिँदै आएको सडक खाना महोत्सव विगत २ वर्षदेखि सञ्चालन […]

जसले तपाईंको अफिसमै ल्याइदिन्छन् खाना र खाजा

दैनिकजसो रेस्टुरेन्ट वा होटलमा खाँदा खर्चिलो हुन्छ। घरबाटै बनाएर लैजाऊँ, नभ्याइने। अफिसमा क्यान्टिन भए पनि घरको स्वाद नपाइने!

रेस्टुरेन्टमा खाना पस्कने अनौठो स्टाइल

तपाई पक्कै पनि होटल वा रेस्टुरेन्टमा खाना, खाजा खान जानु भएको होला । त्यहाँ होटलका कर्मचारी, वेटरले खाना पस्किदा ध्यान गर्नुभएको होला । उनीहरु बडो सावधानीका साथ खानाको परिकार ल्याएको भाडा पस्किन्छन् । तर विश्वमा यस्ता केहि होटल र रेस्टुरेन्ट छन् जहाँ खाना पस्किने तरीका निकै अनौठो छ । आज तिनैको चर्चा गरौं । खेलौना […]

कोरोना सङ्क्रमित र कुरुवा लक्षित निःशुल्क खाना खुवाउने अभियान ५१ दिनपछि बन्द

रुकुम पश्चिम – कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई लक्षित गरी रुकुम पश्चिममा सुरुवात गरिएको निःशुल्क खाना खुवाउने अभियान ५१ दिनपछि आज समापन गरिएको छ ।  गएको जेठ ७ गतेदेखि असार २५ गतेसम्म जिल्ला अस्पताल सल्लेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहको एक स्वयंसेवक समूहले चलाएको निःशुल्क खाना तथा खाजा खुवाउने अभियान ५१ दिनपछि समापन गरिएको हो ।   कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञा केही खुकुलो भइ होटेल तथा रेस्टुरेन्ट समेत खुला गर्ने जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णय भएकाले अहिले त्यो ...

म्यारियट होटलको पूर्वीय मेडीटेरियन रेस्टुरेन्ट ‘ताहिना टेरेस’ सञ्चालनमा

१ वैशाख, काठमाडौं । म्यारियट होटलको पूर्वीय मेडीटेरियन रेस्टुरेन्ट ‘ताहिना टेरेस’ सञ्चालनमा आएको छ । मंगलबारदेखि सञ्चालनमा आएको रेस्टुरेन्ट साँझ ४ बजेदेखि राति १० बजेसम्म खुल्ने कम्पनीले जानकारी दिएको छ । रेस्टुरेन्टमा आउने ग्राहकले अद्भूत खाना र इम्पेकेबल सेवाको अनुभव लिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ताहिना टेरेसबाट सूर्यास्तसँगै रमणीय प्राकृतिक दृश्य देख्न सकिन्छ […]

हाम्रो टीम नेपालले खोल्यो ६५ रुपैयाँ छाक खाना खुवाउने रेस्टुरेन्ट

काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ

राजधानीमा खुल्यो सस्तो रेस्टुरेन्ट, ६५ रुपैयाँमै खाना

समस्यामा परेका तथा कम आयस्रोत भएकालाई लक्षित गरी राजधानीमा सस्तो र गुणस्तरीय खाना उपलब्ध गराउने गरी रेस्टुरेन्ट सञ्चालनमा आएको छ । ‘हाम्रो टीम नेपाल’ नामक संस्थाले अनामनगरमा सस्तोमा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलेको हो । सो संस्थाका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट खोलिएको जानकारी दिए  । सोही संस्थाले लकडाउनको समयमा समस्यामा परेकालाई खुल्ला मन्च लगायतका स्थानमा निःशुल्क खाना खुवाएको थियो ।