काठमाडौंका १० सर्वप्रिय रेस्टुरेन्ट : जसको व्यञ्जन र साजसज्जाले लोभ्याउँछ

काठमाडौंमा कुन त्यस्तो रेस्टुरेन्ट छ, जसको साजसज्जा र परिकारले सधैं आगन्तुकलाई आकर्षित गरिरहन्छ ? आफ्नो स्वाद र सुविधा अनुसार यसको जवाफ आ–आफ्नै ढंगले दिन सक्छन् । किनभने काठमाडौं वास्तवमा रेस्टुरेन्ट नै रेस्टुरेन्टको शहर पनि हो । यहाँ खाना पारखीहरूका लागि अनेक स्वादका व्यञ्जन उपलब्ध छन्— थाईल्यान्डको ‘तोमयाम सुप’देखि जापानको ‘सुशी’ सम्म; भियतनामी ‘फ’देखि चीनको ‘पेकिङ […]

सम्बन्धित सामग्री

बाइडनको ‘नुडल कूटनीति’ भोजनालय, अमेरिकी सम्बन्धलाई न्यानो बनाउने चिनियाँ नजर

बेइजिङ- बेइजिङको सडकमा सुँगुरको कलेजो, फोक्सो र आन्द्राको हार्दिक  व्यञ्जन पस्किने एउटा सामान्य रेस्टुरेन्ट कुनै समय अपरम्परागत चीन–अमेरिका सम्बन्धको स्थल थियो ।  सन् २०११ को भ्रमणमा तत्कालीन अमेरिकी उपराष्ट्रपति जो बाइडन याओजी चाओगनमा अपराह्न भोजनका लागि गए र यसले उनको ‘नुडल कूटनीति’ लाई लिएर स...

बाइडनको ‘नुडल कूटनीति’ भोजनालय, अमेरिकी सम्बन्धलाई न्यानो बनाउने चिनियाँ नजर

बेइजिङ- बेइजिङको सडकमा सुँगुरको कलेजो, फोक्सो र आन्द्राको हार्दिक  व्यञ्जन पस्किने एउटा सामान्य रेस्टुरेन्ट कुनै समय अपरम्परागत चीन–अमेरिका सम्बन्धको स्थल थियो ।  सन् २०११ को भ्रमणमा तत्कालीन अमेरिकी उपराष्ट्रपति जो बाइडन याओजी चाओगनमा अपराह्न भोजनका लागि गए र यसले उनको ‘नुडल कूटनीति’ लाई लिएर स...

बाइडेनको ‘नुडल कूूटनीति’ भोजनालय, अमेरिकी सम्बन्धलाई न्यानो बनाउने चिनियाँ नजर

बेइजिङ । बेइजिङको सडकमा सुँगुरको कलेजो, फोक्सो र आन्द्राको हार्दिक व्यञ्जन पस्किने एउटा सामान्य रेस्टुरेन्ट कुनै समय अपरम्परागत चीन-अमेरिका सम्बन्धको स्थल थियो । सन् २०११ को भ्रमणमा तत्कालीन अमेरिकी उपराष्ट्रपति जो बाइडेन याओजी चाओगनमा अपराह्न भोजनका लागि गए र यसले उनको ‘नुडल कूटनीति’ लाई लिएर सामाजिक मिडियामा क्रेज बढ्यो । यो साता राजधानीको ऐतिहासिक हटोङ […]

बाराही सेदीले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

काठमाडौं । पोखराको लेकसाइडमा पाँचतारे होटल बनाइरहेको बाराही सेदी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले जारी पूँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँ बरावरको आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो, जसअनुसार उक्त होटेलले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।   होटलले आईपीओ निष्कासनका लागि विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ । विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बाराही सेदीका तर्फबाट कार्यकारी सञ्चालक विप्लव पौडेल र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् । अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।  हाल करीब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको उक्त होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तीव्रगतिमा निर्माण भइरहेको छ । होटलमा १० ओटा प्रिसिडेन्सियल स्विटसहित १५० कोठा र ११ ओटा सर्भिस हाउस रहनेछन् ।  पोखराको लेकसाइडमै पाँचतारे होटलको माग बढ्दै गएकाले क्यासिनो सहितको सुविधा सम्पन्न होटल बनाउन लागिएको कम्पनीले जनाएको छ । १ हजार २०० क्षमताको हलसमेत रहने यो होटलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायतका आकर्षण हुनेछन् । विगत ३० वर्षदेखि पर्यटन व्यवसायमा संलग्न बाराही ग्रुपले बाराही सेदीको अलावा पोखराकै लेकसाइड होटल, काठमाडौंको ठमेलमा होटल बाराही, चितवनको मेघौलीमा बाराही जंगल लज सञ्चालन गरिरहेको छ । बाराही ग्रुपले होटल आवास पोखरा, सराङकोट माउन्टेन लजका अलावा लेकसाइडमा 'द व्यञ्जन रेस्टुरेन्ट' र खपौदीमा 'द बिच रेस्टुरेन्ट' पनि सञ्चालन गरिरहेको छ ।  त्यस्तै पोखरामा आउने पर्यटकलाई पोखरा भ्याली र हिमाली भेगमा हवाई टुर गराउन पोखरा अल्ट्रालाइट पनि बाराही ग्रुपकै नेतृत्वमा सञ्चालन भइरहेको छ ।

नेवारी व्यञ्जनको पारखी हुनुहुन्छ ? यी हुन् काठमाडौंका नामी ७ रेस्टुरेन्ट

काठमाडौं । समयबजी, बारा, छोयला, कचिला, योमरी । यी नेवारी व्यञ्जनले खानाका पारखीलाई हरदम लोभ्याइरहन्छ । त्यसैले त सहरमा यस्ता व्यञ्जन खोजी खोजी खानेहरुको व्यापक घुइँचो हुन्छ । काठमाडौंका रैथाने हुन् वा आगन्तुक, नेवारी व्यञ्जन नचाख्ने सायदै भेटिएला । किनभने यो सहरसँग नेवारी व्यञ्जनको अभिन्न नाता छ । तपाईं जुनसुकै चोक-गल्ली चहार्नुहोस् नेवारी रेस्टुरेन्ट भेट्नुहुनेछ […]

बिरयानी खाने हो ? यी हुन् काठमाडौंको ८ रोज्जा रेस्टुरेन्ट

काठमाडौं । नेपाली दाल, भात, तरकारीमा स्वाद भिजेकाहरुलाई खास लाग्न सक्छ, बिरयानी । यो एक परिपूर्ण व्यञ्जन हो, जहाँ एकै थालीमा स्वादको विविधता पाउन सकिन्छ । चामलमा घिउ, प्याज, जाइफल, दालचिनी, तेजपत्ता, धनियाँ, ल्वाङ, केशर आदिको …