दुनाटपरीको स्वादिष्ट परिकार : ‘किङ्ग्स चिकेन’

रातोपाटीको खानाबार सेग्मेन्टमा आज हाम्रो टीम पुगेको छ, काठमाडौँको अनामनगर स्थित रहेको दुना टपरी रेस्टुरेन्ट । नेपाली ग्रामीण कल्चर दुना र टपरीमा खाना सर्व गरेर पाहुनाको मन जित्दै अघि बढिरहेको रेस्टुरेन्ट हो, दुना टपरी । नेपालमै उत्पादन भएको दुना टपरीमा नेपाली तथा विदेशी खानाको स्वाद पस्कने रेष्टुरेन्टले विशेष गरेर किङ्ग्स चिकेन, मटन तास, मोमो कम्बो, मिल कम्बोलगातका परिकार पस्कने गर्दछ । आज हामी तपाईंका लागि दुनाटपरीले पस्कँदै आएको विशेष परिकार किङ्ग्स चिकेन पस्कँदै छौँ। चिकेनका अनेकन परिकार