हाम्रो टीम नेपालले खोल्यो ६५ रुपैयाँ छाक खाना खुवाउने रेस्टुरेन्ट

काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ

सम्बन्धित सामग्री

भ्वाइस किड्समा टीम सुशान्त र मिलनका चार प्रतिस्पर्धी फिनालेमा प्रवेश

काठमाडौँ । भ्वाइस किड्सको शुक्रबारको एपिसोडबाट चारजना प्रतिस्पर्धी फिनालेमा प्रवेश गरेका छन् । दर्शकीय मतको आधारमा निकै रुचाइएका अन्य प्रतिस्पर्धी चाहिँ प्रतिस्पर्धाबाट बाहिरिए । टीम मिलन नेवारबाट सृष्टि लामा र निशित विके अन्तिम आठमा प्रवेश गरे । टीम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोला फिनालेमा प्रवेश गरे । शनिबारको एपिसोडबाट टीम प्रमोद खरेल र […]

‘भ्वाइस अफ नेपाल’ नकआउट राउण्ड : टीम राजुबाट को-को प्रवेश गरे लाइभ शोमा ?

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा नकआउट राउण्ड निकै रोचक देखिएको छ । टीम प्रमोदको नकआउट एपिसोडसँगै सुरु भएको श्रृंखलामा शनिबार बेलुका टीम राजुका ट्यालेन्टले प्रतिस्पर्धा गरे । टीम राजुबाट पनि तीन जना छानिएका छन् र उनीहरु लाइभ शोमा प्रवेश गरेका छन् । करण राई, रिवाश गुरुङ र रिहान गिरी टीम […]

आर्चरीमा गण्डकी टीम च्याम्पियन

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरीमा गण्डकी प्रदेश टीम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा गण्डकीले ७ स्वर्ण, ४ रजत र १ कांस्य जित्यो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ कांस्य हात पारेको छ । तेश्रो बनेको अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ […]

महिला साफ च्याम्पियनसीपका लागि भुटानको राष्ट्रिय टीम भोलि नेपाल आइपुग्ने

काठमाडौँ – आगामी २१ भदौदेखि सुरु हुने महिला साफ च्याम्पियनसीपका लागि भुटानको राष्ट्रिय महिला फुटबल टीम बिहीबार काठमाडौँ आइपुग्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार भुटानी टोली बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। प्रतियोगिताका लागि नेपाल आइपुग्ने भुटानी महिला टीम पहिलो विदेशी टीम हो। समूह ‘बी’मा रहेको भुटानले आयोजक नेपाल […]

क्यानले गर्‍यो ‘नेपाल टी–२० लिग’का चार टीम र मालिक घोषणा

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)ले ‘नेपाल टी २० लिग’का ६ मध्ये चार टीम घोषणा गरेको छ। सोमबार काठमाडौँको एक होटलमा पत्रकार सम्मेलन गर्दै क्यानले नेपाल टी २० लिगमा सहभागी हुने ६ मध्ये चार टीम र मालिकको टुंगो लगाएको हो। जसमा दुई टीम भारतीय रहेका छन् भने नेपाल र अमेरिकाबाट एक–एक टीम रहेका छन्। प्रतियोगिता […]

यस्तो बन्यो टीम शेखर, महामन्त्रीमा गगन र मिनेन्द्र

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको दाबेदार रहेका शेखर कोइरालाको टीम तयार भएको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् ।महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको टुङ्गो लागेको छ । यता सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीको नाम फाइनल भएको छ ।

प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि टीम छनोट

सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टीम छनोट गरिएको छ ।  जिल्लाभरबाट आएका खेलाडीको १ दिने छनोट प्रतियोगिता सञ्चालन गरी टीम छनोट गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए । ९ जनालाई छनोट गरी टीम बनाइएको हो । छनोट भएका खेलाडीमा धनबहादुर महरा, राकेश साउद, रोशन चन्द, मनोज चन्द, गोविन्द साउँद, श्याम दयाल, गम्भीर साउँद, लक्ष्मण भट्टराई र विकास विष्ट रहेका छन् । वैकल्पिक खेलाडीमा सुरज कोली, महेन्द्र भण्डारी, नवीन भण्डारी, अमर भट्टराई र दीपक विष्ट छनोट भए...

टीम प्रमोदका किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को  विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् । टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उनी भ्वाइसका लागि न

नगरवासीलाई उत्कृष्ट सेवा दिन ललितपुर महानगरमा ‘एक्सन टीम’

ललितपुर महानगरपालिकाले नगर प्रहरीको भूमिकालाई प्रभावकारी बनाउन ‘एक्सन टीम’ व्यवस्था गरेको छ ।सोमबार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाको कामलाई व्यवस्थित ढंगले अगाडि बढाउन टीमको शुभारम्भ गरिएको हो । कार्यक्रममा नगर प्रहरीको ‘एक्सन टीम’ लाई ज्याकेट, गोप्रो क्यामेरा, भिडियो क्यामेरासहितको हेलमेट आदि प्रदान गरिएको छ ।महानगरभित्र हुने कामहरुलाई स–प्रमाण देखाउन नगर प्रहरीको ‘एक्सन टीम’ लाई गोप्रो क्यामेरा प्रदान गरिएको महानगरका प्रमुख चिरीबाबु महर्ज

निःशुल्क अक्सिजन सहयोग गर्दै हाम्रो टीम नेपाल

काठमाडौं। कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव भइरहेको बेला हाम्रो टीम नेपालले सहयोग थालेको छ। आर्थिक अभावले अक्सिजन नपाएर कुनै पनि निम्न वर्गका नेपालीले ज्यान गुमाउन नपरोस् भन्दै निःशुल्क अक्सिजन वितरण गर्न लागिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए। हाम्रो सानो प्रयाससँगको सहकार्यमा विभिन्न स्थानबाट संकलन गरेका अक्सिजन सिलिण्डर सहयोग गर्दै आएको उनको भनाइ छ।