म्यारियट होटलको पूर्वीय मेडीटेरियन रेस्टुरेन्ट ‘ताहिना टेरेस’ सञ्चालनमा

१ वैशाख, काठमाडौं । म्यारियट होटलको पूर्वीय मेडीटेरियन रेस्टुरेन्ट ‘ताहिना टेरेस’ सञ्चालनमा आएको छ । मंगलबारदेखि सञ्चालनमा आएको रेस्टुरेन्ट साँझ ४ बजेदेखि राति १० बजेसम्म खुल्ने कम्पनीले जानकारी दिएको छ । रेस्टुरेन्टमा आउने ग्राहकले अद्भूत खाना र इम्पेकेबल सेवाको अनुभव लिनसक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ताहिना टेरेसबाट सूर्यास्तसँगै रमणीय प्राकृतिक दृश्य देख्न सकिन्छ […]