ट्राफिक प्रहरीले फेरि पाउने भए तलबको ४० प्रतिशतसम्म भत्ता

काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने भएका छन् । बिहानदेखि रातिसम्म खटिने ट्राफिक प्रहरीको कोरोना महामारीका कारण भत्ता काटिएको थियो ।  तर, पुनः भत्ता पाउने गरी प्रक्रिया अघि बढेको छ । अब ट्राफिक प्रहरीले तलबसँगै अतिरिक्त भत्ता पनि पाउनेछन् ।  प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगेको प्रस्तावमा अर्थमन्त्रीले तोक लगाएको भन्ने जानकारी प्राप्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।  अर्थबाट बजेट स्वीकृत भएपछि ट्राफिक प्रहरीका परिच...

सम्बन्धित सामग्री

यात्रु बोक्ने टिपर कारबाहीमा

सिमकोट – ट्राफिक प्रहरीले यात्रु बोक्ने टिपरलाई कारवाही गरेको छ। अनुगमनमा निस्केको ट्राफिक प्रहरीले नियमविरुद्ध यात्रु बोकेको टिपर भेटाएपछि स्थलगत रुपमै कारबाही गरेको हो। ट्राफिक प्रहरी नायब निरीक्षक कलकबहादुर शाहीले सामान लोड भएको टिपरमा २७ जना यात्रु ओसारिरहेको टिपर कारबाहीमा परेको बताए। एउटा टिपरले चालकसहित चार जना मात्र बोक्न पाउने नियमविरुद्ध बा५ख ३२६ नम्बरको टिपरले […]

साउन १ बाट ट्राफिकले निम्न कसुरमा पनि ५ हजार जरिवाना तिराउने

पर्वत : गण्डकी प्रदेशमा रहेका वा बाहिरबाट भित्रिने सवारीहरूलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जीमा अधिकतम ५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार प्रदेश भित्रका सम्पूर्ण जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूमा प्रयोगमा ल्याइएको २४ घण्टे पुर्जीमा अधिकतम ५ हजार रुपैयाँसम्म जरिवाना गर्न पाउने भन्ने कानुनी प्रावधान अनुसार सवारीलाई कडाइ गर्न लागिएको हो।जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार ५ हजार रुपैयाँ जरि

अब काठमाडौँका सडकमा 'गुरुजी साहित्य' पढ्न पाइने छैन

काठमाडौँ - ट्राफिक प्रहरीले सवारीसाधनमा लेखिएका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने अभियान सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका भित्र चल्ने सार्वजनिक तथा निजी सवारीसाधनमा साहित्य तथा गजलका लाइन यात्रु र पैदल यात्रीले पढन् पाउने छैनन् ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय,रामशाहपथले सवारी साधन...

उपत्यकाका ट्राफिक प्रहरीलाई ४० प्रतिशतसम्म भत्ता

उपत्यकामा कार्यरत ट्राफिक प्रहरीले ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । भत्ताका लागि अर्थ मन्त्रालयले सहमति दिएपछि गृह मन्त्रालयले कार्यान्वायन प्रक्रिया अघि बढाएको छ ।  अर्थले जवान र हवल्दारलाई ४० प्रतिशत, असइ...

कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सक्ने

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा ट्राफिक प्रहरीले कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सकिने भएकाे छ । नयाँ व्यवस्था अनुसार अब ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका चालकले तत्कालै जरिबाना तिरेर कागजपत्र लैजान पाउने भएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज एक कार्यक्रमका बीच प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्थाको सुरुवात  गर्नुभएको हाे । उहाँले महाशाखाकाे सेवालाई थप प्रव...

ट्राफिक प्रहरीले सुरु गर्‍यो, तत्काल जरिवाना तिरी कागजपत्र लिने व्यवस्था

काठमाडौँ । उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक प्रहरीले तत्काल जरिवाना तिरी कागजपत्र लिन  पाउने व्यवस्था सुरु गरेको छ । ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधीमैत्री बनाउँदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियानतर्फ लम्किरहेको अवस्थामा आजदेखि थप सेवा सञ्चालन गरेको हो । सवारी चालकहरूले ट्राफिक नियम उल्लंघन गरेपश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टें...

ट्राफिक नियम उल्लंघन गर्नेले अब मोबाइलबाटै जरिवाना तिर्न पाउने

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले अब जरिवाना रकम क्यूआर कोडबाटै भुक्तानी गर्नसक्ने भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् भुक्तानी गर्ने सेवाको आज दिउँसो १ बजे शुभारम्भ गर्ने जनाएको छ। महाशाखाका अनुसार जरिवानामा पर्ने चालकलाई अब ट्राफिक प्रहरीले क्युआर कोड भएको रसिद दिनेछ। रसिद लिएर जरिवाना रकम जम्मा गर्न बैंक धाउनुपर्ने बाध्यता हट्नेछ। मोबाइलबाटै क्यूआर कोड स्क्यान गरी राजश्व तिर्न सक्ने महाशाखाले जनाएको छ।

अब मोबाइलबाटै ट्राफिक जरिमाना भुक्तानी गर्न सकिने

ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिमानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो । महाशाखाले आज बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्नेगरी सफ्टवेयर विकाससमेत गरेको छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लंघन गर्ने चालकलाई क्यूआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लंघनकर्ताले सोही क्यूआ...

ट्राफिक प्रहरी आफैँ अलमलमा, फेरि भन्यो- मोटरसाइकलमा एक जना मात्रै चढ्न पाउने

काठमाण्डाै - सोमबार बिहान मोटरसाइकलमा जोर बिजोर प्रणाली लागू भएको र दुई जना चढ्न पाउने बताएको ट्राफिक प्रहरीले फेरि मोटरसाइकलमा एक जना मात्रै चढ्न पाउने बताएको छ । सोमबार बिहान यात्रु सहजताका लागि दुई जना यात्रु ओहोरदोहोर गर्न दिने बताएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले फ...

तोकिएको समयभन्दा अघि पुगे ट्राफिकको फन्दामा !

शैलेन्द्र महतो/उज्यालो ।  धनुषा, फागनु २२ – धनुषामा बढी भत्ता पाउने चक्करमा ट्रिपर चालकको लापरवाहीले सडक दुर्घटना बढेपछि ट्राफिक प्रहरीले ...