काठमाण्डाै - सोमबार बिहान मोटरसाइकलमा जोर बिजोर प्रणाली लागू भएको र दुई जना चढ्न पाउने बताएको ट्राफिक प्रहरीले फेरि मोटरसाइकलमा एक जना मात्रै चढ्न पाउने बताएको छ ।
सोमबार बिहान यात्रु सहजताका लागि दुई जना यात्रु ओहोरदोहोर गर्न दिने बताएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले फ...