साउन १ बाट ट्राफिकले निम्न कसुरमा पनि ५ हजार जरिवाना तिराउने

पर्वत : गण्डकी प्रदेशमा रहेका वा बाहिरबाट भित्रिने सवारीहरूलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जीमा अधिकतम ५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार प्रदेश भित्रका सम्पूर्ण जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूमा प्रयोगमा ल्याइएको २४ घण्टे पुर्जीमा अधिकतम ५ हजार रुपैयाँसम्म जरिवाना गर्न पाउने भन्ने कानुनी प्रावधान अनुसार सवारीलाई कडाइ गर्न लागिएको हो।जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार ५ हजार रुपैयाँ जरि