अब मोबाइलबाटै ट्राफिक जरिमाना भुक्तानी गर्न सकिने

ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिमानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो । महाशाखाले आज बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्नेगरी सफ्टवेयर विकाससमेत गरेको छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लंघन गर्ने चालकलाई क्यूआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लंघनकर्ताले सोही क्यूआ...

सम्बन्धित सामग्री

अब किअस्क मेसिनमा नगद राखेर ट्राफिक जरिमाना तिर्न सकिने

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरूले तिर्नुपर्ने जरिमाना रकमलाई थप प्रविधिमैत्री बनाउँदै लगेको छ । महानगरीय ट्राफिक महाशाखाले अबदेखि प्रभु पेको किअस्क मेसिन प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो । महाशाखाले सुरुवाती चरणमा ट्राफिक नियम उल्लंघनकर्ताले ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा ट्राफिक जरिमाना तिर्ने व्यवस्था मिलाएको थियो । […] The post अब किअस्क मेसिनमा नगद राखेर ट्राफिक जरिमाना तिर्न सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

अब मोबाइलबाटै ट्राफिक जरिमाना भुक्तानी गर्न सकिने

काठमाडौं । ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिमानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो । महाशाखाले आज बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्यूआर कोडबाट पनि भुक्तानी […] The post अब मोबाइलबाटै ट्राफिक जरिमाना भुक्तानी गर्न सकिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.