ट्राफिक प्रहरीले सुरु गर्‍यो, तत्काल जरिवाना तिरी कागजपत्र लिने व्यवस्था

काठमाडौँ । उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक प्रहरीले तत्काल जरिवाना तिरी कागजपत्र लिन  पाउने व्यवस्था सुरु गरेको छ । ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधीमैत्री बनाउँदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियानतर्फ लम्किरहेको अवस्थामा आजदेखि थप सेवा सञ्चालन गरेको हो । सवारी चालकहरूले ट्राफिक नियम उल्लंघन गरेपश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टें...

सम्बन्धित सामग्री

उपत्यकामा बढाइयो ट्राफिक जरिवाना : १६ वटा कसुरमा १५ सय रुपैयाँ जरिवाना हुने

ट्राफिक नियम पालनामा कडाइ गर्न भन्दै उपत्यकामा ट्राफिक प्रहरीले जरिवाना बढाएको छ । ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना लिन थालेको छ । ३ पुसदेखि ट्राफिक प्रहरीले जरिवाना...

यातायातमन्त्री राईको गाडी ट्राफिक प्रहरीको कारबाहीमा

९ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडी पार्किङ निषेधित क्षेत्रमा रोकेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा२२च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो । सो गाडी मन्त्री राईले प्रयोग गर्दै आएको ट्राफिक प्रहरीका एक जना […]

ट्राफिक प्रहरीले ट्राफिकमैत्री बोर्ड राख्ने अभियान थाल्यो

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूलाई सचेतना जगाउन र स्व-अनुशासित बनाउन ट्राफिकमैत्री बोर्ड राख्ने अभियान आजदेखि संचालन गरेको छ । यस जनचेतनासँगै ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने उपर कारवाही अभियानलाई पनि तीव्रता बनाएको छ ।काठमाडौँ उपत्यकाको सडकहरूमा ट्राफिक नियम उल्लंघन गरे वापत लाग्ने जरिवाना सम्बन्धी लेखिएको सूचनामूलक बोर्डहरू ५७ स्थानमा राखिएको कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।‘दुर्घटना कम गर्ने र सडक अनुशासन कायम गर्न कानुनमै भए अनुसारको सचे

ट्राफिक प्रहरीले उठाउने जरिवाना मधेश सरकारको संचित कोषमा

१ असार, जनकपुरधाम । मधेश सरकारले ट्राफिक प्रहरीले उठाउने जरिवाना वापतको रकम आगामी आर्थिक वर्षदेखि प्रदेश संचित कोषमा जम्मा गर्ने व्यवस्था मिलाउने भएको छ । बुधबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले ट्राफिक प्रहरीले उठाउने जरिवाना वापतको रकम प्रदेशको संचित कोषमा जम्मा गराउन संघीय सरकारसँग समन्वय गर्ने बताए । प्रदेश सभामा […]

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौं उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने भएको छ । यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भइसकेको र आईतबारदेखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग...

उपत्यकाको सात ट्राफिक कार्यालयबाट मेसिनमार्फत जरिवाना तिर्न सकिने

काठमाडौँ उपत्यकाको विभिन्न सात ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिस्कृत र सहज बनाउनका लागि उपत्यकाका सात ट्राफिक कार्यालयबाट जरिवाना तिर्ने गरी सेवा विस्तार गरेको हो । महाशाखाले महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, कोटेश्वर, गट्ठाघर, थापाथली,  मालीगाउँ र दरबारमार्गमा सेवा विस्तार गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक नियम उल्लङ्घन

उपत्यकाको सात ट्राफिक कार्यालयबाट मेसिनमार्फत जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिस्कृत र सहज बनाउनका लागि उपत्यकाका सात ट्राफिक कार्यालयबाट जरिवाना तिर्ने गरी सेवा विस्तार गरेको हो।...

अब ट्राफिक प्रहरीले जहाँ समात्यो, त्यहीं जरिवाना तिर्न सकिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ट्राफिक जरिवाना कारबाहीस्थलबाटै तिर्न सकिने प्रणालीको सुरुवात गरेको छ ।

अब ट्राफिक जरिवाना कारबाहीस्थलबाटै तिर्न सकिने

महानगरीय ट्राफिक महाशाखाले सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम कारबाहीस्थलबाट नै तिर्न सकिने व्यवस्था गरेको छ । बिहीबार महाशाखाले ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम तत्कालै कारबाही स्थलबाटै भुक्तान गर्न सकिने व्यवस्था गरेको जानकारी दिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्

ट्राफिक नियम उल्लंघन गर्नेले अब मोबाइलबाटै जरिवाना तिर्न पाउने

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकले अब जरिवाना रकम क्यूआर कोडबाटै भुक्तानी गर्नसक्ने भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् भुक्तानी गर्ने सेवाको आज दिउँसो १ बजे शुभारम्भ गर्ने जनाएको छ। महाशाखाका अनुसार जरिवानामा पर्ने चालकलाई अब ट्राफिक प्रहरीले क्युआर कोड भएको रसिद दिनेछ। रसिद लिएर जरिवाना रकम जम्मा गर्न बैंक धाउनुपर्ने बाध्यता हट्नेछ। मोबाइलबाटै क्यूआर कोड स्क्यान गरी राजश्व तिर्न सक्ने महाशाखाले जनाएको छ।