यात्रु बोक्ने टिपर कारबाहीमा

सिमकोट – ट्राफिक प्रहरीले यात्रु बोक्ने टिपरलाई कारवाही गरेको छ। अनुगमनमा निस्केको ट्राफिक प्रहरीले नियमविरुद्ध यात्रु बोकेको टिपर भेटाएपछि स्थलगत रुपमै कारबाही गरेको हो। ट्राफिक प्रहरी नायब निरीक्षक कलकबहादुर शाहीले सामान लोड भएको टिपरमा २७ जना यात्रु ओसारिरहेको टिपर कारबाहीमा परेको बताए। एउटा टिपरले चालकसहित चार जना मात्र बोक्न पाउने नियमविरुद्ध बा५ख ३२६ नम्बरको टिपरले […]

सम्बन्धित सामग्री

झापामा टिपर र बस ठोक्किएर दुर्घटना हुँदा २१ जना घाइते

झापाको कमल गाउँपालिका वडा न. ४ चुलाचुली मोडमा मङ्गलवार बिहान बस र टिपर जुधेर दुर्घटना हुँदा २१ जना यात्रुहरू घाइते बन्नु भएको छ । झिलझिलेबाट दमक तर्फ आउँदै गरेको बा३ ख २१६६ न.को टिपर र विपरीत दिशा तर्फबाट जाँदै गरेको को १ ख ५०८७ न.को यात्रु बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनु भयो ।

बस र टिपर एक–आपसमा ठोक्किँदा २१ जना घाइते, तीनकाे अवस्था गम्भीर

झापाको कमल गाउँपालिकामा बस र टिपर एक–आपसमा ठोक्किँदा २१ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम

माइक्रोबस र टिपर ठोक्किँदा १३ यात्रु घाइते, दुईको अवस्था गम्भीर

माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४  कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।

नवलपरासीमा ट्रक र बस ठोक्किँदा १७ घाइते, एकजनाको अवस्था गम्भीर

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र टिपर एकआपसमा ठक्कर खादा १७ जना यात्रु घाइते भएका छन्।काठमाडौबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल– ४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिए।घाइते मध्य १३ जनाको देवदह मेडिकल कलेज भलुही र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरह

नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठाेक्किँदा १७ जना घाइते

रूपन्देही । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर एकआपसमा ठक्कर खाँदा बस चालकसहित १७ जना घाइते भएका छन् । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराका अनुसार काठमाडौबाट बाजुरा जाँदै गरेको सु।प।प्र ०१(००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल जाँदै गरेको लु […]

यात्रु बोक्दै गाउँपालिकाको टिपर

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले सार्वजनिक यातायातका साधन चल्न छोडेपछि आफ्नै टिपरबाट नागरिकहरुलाई सेवा दिन थालेको छ।

दाङमा बस र टिपर एकापसमा ठोक्किँदा ८ जना घाइते

दाङ –  दाङमा टिपर र बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा ८ जना यात्रु घाइते भएका छन्। लमहीबाट घोराही जाँदै गरेको रा १ ख १३६० नम्बरको टिप्पर र घोराहीदेखि बुटवल जाँदै गरेको लु १ ख ८४७२ बस लमही नगरपालिका–६ बेलदमारमा ठोक्किएको थियो। दुर्घटनापछि अवरुद्ध सडक सुचारु गर्ने क्रममा तीन वटा कार र दुई वटा मोटरसाइकलमा क्षति […]

कपिलवस्तुमा टिपर र हाईस ठोक्किँदा १२ घाईते, तीनको अवस्था गम्भीर

कपिलवस्तुमा टिपरर र हाईस ठोक्किदा १२ घाईत भएका छन् । जिल्लाको गोरुसिगें तौलिहवा सडक अन्तर्गत चेत्रादेई जंगलमा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा घाईते मध्ये तीन जनाको अवस्था...

टिपरमा चढेका २७ जना सम्पर्कमा आइसके

काठमाडौं । कालीकोटको जितेबाट रासकोट जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ । ३९ जना यात्रु बोकेको टिपर

३९ यात्रु चढेको टिपर कर्णालीमा खस्यो, २ को मृत्यु ६ बेपत्ता

कठमाडौं । कालीकोटमा ३९ यात्रु बोकेको टिपर कर्णाली नदीमा खसेको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकाबाट रास्कोट