काठमाडौं, भदौ ६ । काठमाडौं महानगरपालिकाले ५ दिनमा १३ सय ५५ ट्रिप फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा खसालेको छ । स्थानीयले आन्दोलन स्थगित गरेसँगै द्रुत गतिमा फोहोर उठाइएको जानकारी दिँदै कामपा वातावरण तथा कृषि विभाग प्रमुख सरिता राईले भने– ‘स्थानीयले अवरोध नगरेका कारण फाहोर व्यवस्थापन गर्न सजिलो भएको छ ।’ उनका अनुसार यही अवस्थामा फोहोर विसर्जन […]