हरेक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार विद्यमान कानुनले प्रत्याभूत गरिदिएको भएपनि उपभोक्ता आफै आफ्ना अधिकारबारे सचेत नरहेका पाइएको छ ।
जिल्लामा रहेका दुई उपमहानगरपालिकालगायत सबैजसो स्थानीय निकायले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता राखेबाट बुझिन्छ, श्रमशील सुनसरी सुन्दर, सक्षम र सचेत पनि छ।...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताका पिर-मर्काका बारेमा आफू सचेत रहेको बताउनुभएको छ । विभिन्न सञ्चरामाध्यमका सम्पादकहरुलाई शीतल निवासमा भेट गर्दै राष्ट्रपति पौडेलले आफू जनताका पिर-मर्काबारे सचेत रहेकाले आफ्नोतर्फबाट कुनै कमजोरी हुन नदिने दाबी गर्नुभयो । पछिल्ला विकसित घटनाक्रमहरुप्रति सचेत रहेको भन्दै राष्ट्रपति पौडेलले केही विषयमा सरकारलाई सुझाव समेत दिदै आएको बताउनुभयो । अर्थतन्त्रका बारेमा […]
काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई जिम्मेवार भएर काम गर्न सचेत गराएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न नगरप्रमुख शाहलाई सचेत गराउने निर्णय गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले शीतल निवास, बालुवाटार र सिंहदरबारको फोहोर […]
काठमाडौं, ३० जेठ। नबिल बैंक लिमिटेडले बैंकको नक्कली एकाउण्ट खोली भ्रामक सुचना फैलाएकाले सचेत रहन आग्रह गरेको हो । नबिल बैंकको नाममा नक्कली एकाउन्ट बनाएर भ्रामक सूचना सम्प्रेषण भएको भन्दै आफ्ना ग्राहकहरुलाई सचेत रहन आग्रह गरेको हो । नबिल बैंकले एक सूचना जारी गर्दै सूचनामार्फत आम ग्राहक र जनसमुदायलाई सचेत गराएको हो । फेक अकाउन्टबाट […]
विश्वका धेरै मुलुकमा देखापरेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यो भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको तर सचेत हुनुपर्ने बताउनुभयो । सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको …
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न राजनीतिक दलहरूलाई सचेत गराएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरेर तीन पार्टीलाई सचेत गराएको हाे ।योगका अनुसार नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपालाई सचेत गराएको छ । यस्तै आयोगले नेपाली काँग्रेसका नेता शशांक कोइरालालाई पनि सचेत गराएको छ । नेता कोइरालाले आफूले प्रतिनिधि सभाको निर्वाचनमा ६ करोड रुपैयाँ खर्च गरेको भनी अभिव्यक्ति दिएका थिए ।त्यसपछि उनलाई आयोगले स्पष्टिकरण सोधेको थियो । उनलाई अबदेखि यस्
काठमाडौं, १८ बैशाख । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघंनका घटनामा कांग्रेस नेता शशांक कोइरालालगायतलाई सचेत गराएको छ । आयोगले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायत तीनदललाई सचेत गराएको हो । गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २१ लाख ७५ हजार खर्च गरेको विवरण आयोगमा पेश गरेको खबर बाहिर आएलगत्तै आयोगले सचेत गराउने निर्णय गरेको थियो । […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकाले सचेत रहन आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता...
यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं । अहिले समाजमा राजनीतिक, प्रशासनिक एवं विभिन्न व्यक्ति एवं व्यक्तित्वबारे विश्लेषण, टीकाटिप्पणी वा आलोचना हुने गरेको छ । अरूको खेदो खन्ने, खुट्टा तान्ने र अरूको प्रगतिमा आहारिसे गर्ने संस्कृति नेपाली समाजमा धेरै […]
The post हामी सचेत छौं, सक्रिय छैनौं appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.