१० बुँदे सहमति लत्याएर माधव नेपालले जीवनकै ठूलो गल्ती गरे : घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले १० बुँदे सहमतिलाई लत्याएर माधव कुमार नेपालले जीवनको सबैभन्दा ठूलो गल्ती गरेको बताएका छन । सोमबार उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको ४० प्रतिशत सांसदले...

सम्बन्धित सामग्री

हलो र घण्टी दायाँबायाँ राखेर ओली अझै बालकोटबाट शासन गर्न खोज्दैछन् : भुसाल

काठमाडौं : वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार बानेश्वरको एक होटलमा आयोजित कार्यक्रममा भुसालले आफू समाजवादीमा समाहित भएको घोषणा गरे। १० बुँदे सहमति गरेर एमालेमा लड्न गएको भन्दै उनले आफूले नेतृत्वको तानाशाही प्रवृत्ति विरुद्ध निरन्तर लडेको बताए। १० बुँदे सहमति गलत नभएको तर  एमाले अध्यक्ष केपी ओलीका कारण लागू हुन नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ। ओली अझै एकातिर हलो र अर्कातिर घण्टी राखेर बालकोटबाट शासन गर्न खोजिरहेक

माधव नेपालमाथि खनिए घनश्याम भुसाल

काठमाडौं । नेकपा(एमाले)का नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि खनिएका छन् । नेपालले १० बुँदे सहमति लत्याएर दोहोरो नीति लिएको आरोप भुसालको छ । भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’ नेपालले कठघरामा उभिएर […]

माधव नेपालले कठघरामा उभिएर प्रायश्चित्त गर्नुपर्छ : घनश्याम भुसाल

काठमाडौँ – नेकपा (एमाले)का नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि खनिएका छन् । नेपालले १० बुँदे सहमति लत्त्याएर दोहोरो नीति लिएको आरोप भुसालको छ । भुसालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्त्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’ नेपालले कठघरामा […]

१० बुँदे सहमति लत्याएर माधव नेपालले जीवनकै ठूलो गल्ती गरे : घनश्याम भुसाल

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो नीति लिएको आरोप लगाएका छन् । सोमबार विहान सामाजिक सञ्जालमार्फत उनले अध्यक्ष नेपालले १० बुँदे सहमतिलाई लत्याएको पनि आरोप लगाएका हुन् ।‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर माधवले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन्। ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा माधव पनि अगाडि थिए,’ उनले भनेका

एमाले स्थायी कमिटी बैठक शुरू

नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बसेको बैठकमा १० बुँदे सहमति कार्यान्वयनलाई एजेण्डा बनाइएको छ ।  बिहीवार बसेको बैठकमा उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य रघुजी पन्तले १० बुँदे सहमतिबारे अध्यक्ष ओलीको पछिल्लो टिप्पणीबारे जवाफ माग गरेका थिए । बागमती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बुधवार ओलीले १० बुँदे सहमतिको एकतारे नबजाउन आग्रह गरेका थिए ।  बिहीवारको बैठकमा १० बुँदे सहमतिबारे ओलीको अभिव्यक्तिबारे नेताहरूले प्रश्न उठाएपछि प्रवक्त...

एमालेमा १० बुँदे कार्यान्वयनको संयोजक भीम रावल

काठमाडौं : नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा भीम रावललाई तोकेको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले रावलको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।भट्टराईका अनुसार १० बुँदे सहमति कार्यान्वयन सहजिकरणको लागि रावलको संयोजकत्वमा कार्यदल विस्तार गरेको हो। यसअघि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिलाई विस्तार गरिएको हो।कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य स

एमालेको १० बुँदे मिलाउन भीम रावल नेतृत्वको कार्यदलमा थपिए शंकर पोखरेल

नेकपा एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । १० बुँदे सहमति कार्यान्वयन नभएको भनेर पार्टीमा असन्तुष्टि बढिरहेका बेला बैठकले कार्यदल बनाएको हो । एमालेको सबै तहमा १० बुँदे सहमति कार्यान्वयनको लागि कार्यदल बनाउने निर्णय गरिएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।  कार्यदलमा भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन् । भदौ ८ गतेको स्थायी कमिटी बैठकले ६...

एमालेमा १० बुँदे सहमति कार्यान्वयन गर्न कार्यदल गठन

नेकपा एमालेको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनका लागि कार्यदल गठन भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट सदस्य रहेका छन् । एमालेले आगामी मंसिर १०–१२ गतेसम्म दशौं महाधिवेशन गर्ने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटिको बैठकले दशौं महाधिवेशनको मिति तय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी द...

१० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।सहमति कार्यान्व्यनका लागि नेकपा एमालेले मंगलबारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ । सहमति कार्यान्वयनमा जाने भएसँगै एमालेमा लामो समय माधवकुमार नेपालसँग रहेका तर उनको नेतृत्वको नयाँ दलमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश […]

पार्टी विभाजनमा माधव नेपाललाई नसघाउने ९ नेताको विज्ञप्तिमा के छ ? [पूर्णपाठ]

माधव नेपाल पक्षीय भनेर चिनिएपनि अन्तिम समयमा पार्टी विभाजनमा साथ नदिने युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै पार्टीको कार्यदलस्तरमा भएका १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका छन् । उनीहरुले विभाजनले कसैको पनि हित नगर्ने भन्दै लचकताका साथ प्रस्तुत हुन अध्यक्ष केपी ओली र नेता माधव नेपाललाई आग्रह गरेका छन् । उनीहरुले माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही फिर्ता लिन पनि माग गरेका छन्...