काठमाडौं : नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकमा भीम रावललाई तोकेको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले रावलको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।भट्टराईका अनुसार १० बुँदे सहमति कार्यान्वयन सहजिकरणको लागि रावलको संयोजकत्वमा कार्यदल विस्तार गरेको हो। यसअघि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिलाई विस्तार गरिएको हो।कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य स