त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेवा आयोगको कर्मचारी पदपूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । प्रकाशित नतिजा अनुसार अधिकांश पदमा कुनै पनि परीक्षार्थी उत्तिर्ण नभएको उल्लेख छ । लिखित परीक्षा पास भएकाहरुको लागि अन्तर्वार्ताको लागि अर्को सूचना प्रकाशित गरिने सेवा आयोगको कार्यालयले जनाएको छ । सेवा आयोगले उप प्रशासक खुलामा २ , महिला १, आदिवासी जनजाति १ जनाका लागि परीक्षा लिएको थियो । १२ जनाले परीक्षा दिएपनि एक जना पनि उत्तीर्ण नभएको सेवा आयोगले