काठमाडौं । बर्खायाममा उत्पादित बिजुली बेच्दै आएको नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेसँगै बिजुली खरिद गर्न थालेको छ । प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स)को डे अहेड मार्केटबाट विद्युत् खरिद सुरु गरेको हो । हाल करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता र पिक डिमान्ड करिब एक हजार छ सय मेगावाट छ । गत मंसिर २१ गतेबाट […]
The post सुख्खायाम लागेसँगै भारतबाट बिजुली खरिद सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
१ मंसिर, काठमाडौं । बिजुली गाडी किन्नेहरुलाई लाग्छ, चार्जिङ पूर्वाधारको अभाव छ, त्यसमाथि गाडीले नेपालकोजस्तो रोडमा पर्फम गर्ने हो कि हैन ! तर, भारतबाट बिजुली गाडी लिएर निस्किएको दुई युवाको जोडी यतिबेला नेपालमा छ, जो बिजुली गाडीको यात्रामा समस्या महसुस नै गरिरहेको छैन । आशिष अरोरा र प्रफूल्ला कोल्हेले विद्युतीय गाडीको यात्रालाई रोमाञ्चकतासँग मात्रै जोडेका […]
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट निकै महँगोमा बिजुली ल्याइरहेको भन्ने हल्ला गलत भएको बताउनुभएको छ । केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घिसिङलाई भारतबाट ३८ रुपैयाँ युनिटमा बिजुली किनेको आरोप लगाउनुभएको थियो । तर आज घिसिङले बाहिर चर्चा गरिएको जस्तो सधैँ प्रतियुनिट ३८ रुपैयाँमा नकिनेको र आयातको औसत मूल्य भारु तीन अर्थात् चार रुपैयाँ आठ पैसा रहेको जानकारी दिनुभयो । भारतीय इनर्जी एक्सचेन्जमा नै अधिकतम ३२ रुपैयाँसम्म बोलकबोल गर्न पाउने भन्दै घिसिङ...
काठमाण्डाै – भारतबाट आउने बिजुली कटौती हुँदा नेपालका उद्योगमा बिजुली दिन समस्या भएको छ । रुस–युक्रेन युद्धका कारण भारतले कोइलाबाट बिजुली उत्पादनमा कमी ल्याएसँगै नेपालमा पनि त्यसको असर देखिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनदेखि उद्योगमा बिजुली अनियमित भइरहेको जानकारी दिनुभयो । भारतबाट बिजुली पाएको बेला उद्योगलाई दिएको र नपाएको बेला कटौती भएको घिसिङको भनाइ छ ।‘बिजुली पाएको बेला दिइरहेका छौँ । भएन भने अघिल्लो दिन बेलुका ६ बजे भोलि यो–यो हु...
१४ वैशाख, काठमाडौं । भारतबाट पर्याप्त बिजुली किन्न नपाएपछि विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली काटौती थालेको छ । नेपालका जलविद्युत् आयोजनाहरुको उत्पादन घटेको र भारतबाट पनि बिजुली ल्याउन समस्या परेका कारण कुनै-कुनै बेला कतिपय क्षेत्रका उद्योगहरुलाई बिजुली दिन समस्या भएको नेपाल विद्युत् प्राधिरकणले बताएको छ । माग नधानिने अवस्थामा उद्योगमा बिजुली काट्ने अवस्था आएको उनले बताए […]
नेपालले आज (चैत ११) गतेदेखि अहिलेसम्मकै महँगो दरमा भारतबाट विद्युत आयात थालेको छ । इन्डियन इनर्जी एक्सचेञ्ज (आइईएक्स) मा प्रतियुनिट २० भारु तिर्नेगरी गएराति १२ बजेदेखि नेपाल विद्युत प्राधिकरणले भारतबाट २०० मेगावाट बिजुली आयात थालेको हो ।कोरोना महामारी र रूस–युक्रेन युद्धका कारण कोइलाको भाउ बढेपछि भारतमा पनि बिजुलीको भाउ आकासिएको छ । अघिल्लो वर्ष मार्चमा ९० हाराहारी रहेको कोइलाको मूल्य यो मार्चमा अमेरिकी डलर ४२२ सम्म पुगेको छ । भारतमा ६० प्रतिशतभन्दा बढी विद्युत कोइला जलाएर निकालिन्छ ।
काठमाडौं, १० चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट विद्युत खरिद गरेर लोडसेडिङ अन्त गरेको स्वीकारेका छन् । आज विद्युत प्राधिकरणमा पत्रकार सम्मेलन आयोजना गरी उनले अहिले पनि भारतबाट महङ्गो मूल्यमा विद्युत खरिद गरेर लोडसेडिङ हुन नदिएको खुलाए । ‘लोडसेडिङ हुँदैन र हुन दिदैनौं,’ घिसिङले पत्रकार सम्मेलनमा भने,‘हामीले भारतबाट कोइलाबाट उत्पादिन बिजुली […]
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले आज बिहीवार रातिदेखि भारतबाट ३८ रुपैयाँ प्रतियुनिटको दरले बिजुली किन्ने भएको छ । भारतबाट बिजुली नआउँदा नेपालका उद्योगमा समस्या परेको भन्दै प्राधिकरणले महँगो भए पनि भारतबाट बिजुली किन्ने भएको हो ।प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले आज रातिदेखि २० भारुमा बिजुली किनेर भए पनि समस्या समाधान गर्ने बताउनुभयो । आज राति १२ बजेदेखि सात हजार मेगावाट आवर बिजुली आयात हुने र उद्योगलाई बिजुली दिइने उहाँले बताउनुभयो ।
नेपालको आन्तरिक माग धान्न भारतबाट ६ महिनापछि बिजुली आयात थालिएको छ । २१ असारमा माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित ४५६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएपछि भारतबाट आयात रोकिएको थियो । त्यसको ठ्याक्कै ६ महिनापछि हिजो सोमबार (मङ्सिर २०) मा भारतसँग नेपाल विद्युत् प्राधिकरणले माग धान्न १८० मेगावाट बिजुली किनेको हो ।विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले सुख्खायाम लागेसँगै नेपालको उत्पादन खुम्चिएपछि भारतबाट बिजुली आयात पुनः थालिएको बताए । आन्तरिक माग धान्न नेपालबाट हुने निर्य