१४ वैशाख, काठमाडौं । भारतबाट पर्याप्त बिजुली किन्न नपाएपछि विद्युत् प्राधिकरणले उद्योगहरुमा बिजुली काटौती थालेको छ । नेपालका जलविद्युत् आयोजनाहरुको उत्पादन घटेको र भारतबाट पनि बिजुली ल्याउन समस्या परेका कारण कुनै-कुनै बेला कतिपय क्षेत्रका उद्योगहरुलाई बिजुली दिन समस्या भएको नेपाल विद्युत् प्राधिरकणले बताएको छ । माग नधानिने अवस्थामा उद्योगमा बिजुली काट्ने अवस्था आएको उनले बताए […]