भारतबाट बिजुली किनेर लोडसेडिङ हटाएको कुलमानको स्वीकारोक्ति

काठमाडौं, १० चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट विद्युत खरिद गरेर लोडसेडिङ अन्त गरेको स्वीकारेका छन् । आज विद्युत प्राधिकरणमा पत्रकार सम्मेलन आयोजना गरी उनले अहिले पनि भारतबाट महङ्गो मूल्यमा विद्युत खरिद गरेर लोडसेडिङ हुन नदिएको खुलाए । ‘लोडसेडिङ हुँदैन र हुन दिदैनौं,’ घिसिङले पत्रकार सम्मेलनमा भने,‘हामीले भारतबाट कोइलाबाट उत्पादिन बिजुली […]

सम्बन्धित सामग्री

कोइलाको मूल्य बढ्दा भारतमा बिजुली सङ्कट, नेपालमा फेरि लोडसेडिङ सुरु

भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको छ । नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सङ्कटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए । उनले अन्तर्रा

भारतमा लोडसेडिङ भएपछि नेपालमा कस्तो असर परिरहेको छ ?

काठमाडौं : ‍कोइलाका कारण भारतमै लोडसेडिङ हुन थालेपछि नेपालले पिक आवरमा बिजुली पाउन सकेको छैन। बिजुली नपाएपछि नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म लोडसेडिङ गर्न थालेको छ। प्राधिकरण प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतबाट बिजुली नपाएका कारण उद्योगहरुमा राति बत्ती काटिएको बताए। 'अहिले उद्योगहरुमा राति ३/४ दिनदेखि…

कुलमान भन्छन् : उद्योगमा लोडसेडिङ छैन, उद्योगीले राजनीति गरे

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुमा लोडसेडिङ नभएको बताएका छन्। उद्योगहरुमा १४ घन्टासम्म लोडसेडिङ पुगेको उद्योगीहरुले बताइरहँदा घिसिङले भने ‘बिजुली संकट’ नभएको दाबी गरेका हुन्। घिसिङले ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगीहरुले राजनीतिक कुरा गरेर लोडसेडिङ भइरहेको बताएको आरोप लगाएका छन्। 'एक दुई दिन समस्या थियो।…

सुनसरी–मोरङ औद्योगिक करिडोर : उद्योगमा १४ घण्टा लोडसेडिङ

सुनसरी : नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योगीहरूले उद्योग चलाउन  समस्या भएको बताएका छन्।देशैभरिका उद्योगीले पूर्व जानकारीबिनै १४ घण्टा लोडसेडिङ भएकोमा विरोध गरिरहेका छन्।उनीहरूले ठूला उद्योगलाई नियमित बिजुली उपलब्ध गराउन नसके प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्नुपर्ने मागसमेत गरिसकेका छन्। तर प्राधिकरणले कुनै प्रतिक्रिया जनाएको छैन। रुस–युक्रेन युद्धका कारण भारत र नेपालको ऊर्जा क्षेत्रमा समस्या देखिइरहेको छ।युद्धका&

आजदेखि लोडसेडिङ हुँदैनः कुलमान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार रातिदेखि नै औद्योगिक क्षेत्रमा लोडसेडिङ नहुने दाबी गरेका छन्। घिसिङले बिहीबार पत्रकार सम्मेलन गरी भारतबाट प्रतियुनिट ३८ रूपैयाँको दरले सात हजार मेगावाट आवर बिजुली आयात गरेर भए पनि उद्योग...

लोडसेडिङ अन्त्यको कोसेढुंगा : पाँच वर्षअघिको त्यो लक्ष्मीपूजा

१८ कात्तिक, काठमाडौं । आज ‘उज्यालोको दिन’ अर्थात् लक्ष्मी पूजा । ०७३ को लक्ष्मी पूजाको दिनसम्म नेपालमा तिहारको उज्यालो ‘दियो’ र ‘मैनबत्ती’सँग मात्रै जोडिएको थियो । दैनिक १८ घण्टासम्म लोडसेडिङ पुगेका बेला तिहारमा बिजुली बत्तीको उज्यालो दुर्लभ भइसकेको थियो । नियमित दिनहरु बिजुली नहुँदा सकसपूर्ण थिए नै, तिहारकै दिनहरुमा बिजुली बाल्न पाउनु सौभाग्य थियो । […]