सरकारले शिक्षक दरबन्दी थप्दै, वार्षिक डेढ अर्ब व्ययभार

काठमाडौं । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ...

सम्बन्धित सामग्री

राजनीतिक पहुँचको आधारमा शिक्षक दरबन्दी नै गायब

काठमाडौं : राजनीतिक तथा प्रशासनिक पहुँचको आधारमा विद्यालयमा शिक्षक दरबन्दी लुकाउने प्रवृत्ति बढेको छ। यो काममा विद्यालय, शिक्षक र स्थानीय तहको मिलेमतो हुने गरेको छ । बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, यो वर्ष निम्न माध्यमिक तहमा २५ दरबन्दी गायब भएपछि यो प्रवृत्ति सतहमा आएको हो । दरबन्दी यकिन गर्ने निकायलाई यसबारे थाहा हुने भए पनि मौन रहने गरेको पाइएको छ ।विद्यालयमा कार्यरत कतिपय अस्थायी शिक्षकले नै स्थायी शिक्षक आएपछि आफ्नो जागिर गुम्ने भयले पालिकाका पदाधिकारी, राजनीतिक दलका नेता, शि

सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

काठमाडौं, १७ फागुन । सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा दुई हजार तीन सय ८८ शिक्षक कार्यरत छन् भने पाँच हजार तीन सय १७ शिक्षकको […]

कर्णालीमा ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त

सुर्खेत, माघ २६ ।  कर्णाली प्रदेशभर ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट मागअनुसारको जनशक्ति छनोट हुन नसक्दा अझै दरबन्दी रिक्त छन् । शिक्षक अभाव भएपछि शिक्षा विकास तथा समन्वय एकाइले रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न माग गरेका छन् । एकाइ प्रमुखहरूका अनुसार धेरैजसो प्राथमिक तहका शिक्षक अपुग […]

शिक्षक दरबन्दी मिलान गर्न अनुगमन समितिकाे सुझाव

सिमकोट – सिमकोट गाउँपालिकाभित्रका सबै विद्यालयको वास्तविक अवस्था बुझ्न स्थलगत अनुगमन गर्न गएको समितिले गुणस्तरीय शिक्षा प्राप्त गर्न शिक्षक दरबन्दी मिलान गर्नुपर्ने सुझाव समितिको प्रतिवेदन पेस गरेको छ। कतै विद्यार्थी चाप बढी र कतै शिक्षक अभावको निष्कर्ष समितिले निकाल्दै जसरी पनि दरबन्दी मिलान गर्नुपर्ने प्रतिवेदनले निक्र्याेल निकालेको हो। गाउँपालिका सामाजिक समितिका सदस्य–सचिव कृष्णप्रसाद आचार्यका अनुसार […]

टोखामा दुई सामुदायिक विद्यालय थप, शिक्षक दरबन्दी अभाव

काठमाडौँ, २६ जेठ । काठमाडौँको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्नेगरी दुई विद्यालय थप गरिएको हो । नगरका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा–६ मा चुनदेवी आधारभूत विद्यालय र वडा नं ११ मा महादेव आधारभूत विद्यालय स्थापना गरिएको राससलाई जानकारी दिए । […]

दाङमा १५१ जना शिक्षक दरबन्दी खाली

दाङ- जिल्लामा १ सय ५१ जना शिक्षकको दरबन्दी खाली रहेको छ । प्राथमिक, निमावि तथा माध्यमिक तह गरेर यो संख्यामा शिक्षक दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय इकाई दाङले जनाएको छ ।अहिले जिल्लामा प्रावि तहको १ सय २२ जना, निमावि तहको २३ जना र माध्यमिक तहको ६ जना गरेर १ सय ५१ जनाको दरबन्दी […]

शिक्षक दरबन्दी परिपूर्ति, शिक्षक संगठनहरूको असन्तुष्टि

शिक्षक सेवा आयोगले विद्यालय तहको शिक्षक दरबन्दी परिपूर्तिका लागि गरेको खुला प्रतिस्पर्धाप्रति विभिन्न शिक्षक संगठनहरूले असन्तुष्टि ब्यक्त गरेका छन् । विद्यालयमा हाल काम गरिरहेका अस्थायी तथा राहत कोटाका शिक्षकको स्थायी पदपूर्तिका लागि आन्तरिक प्रतिस्पर्धा गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षा सेवा आयोगले खुलाएको विज्ञापनमा उमेर हद पार गरेका अस्थायी र करारमा कार्यरत शिक्षक समेटिन नसकेको बताए । राहत दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी उ

विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव

शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ ।

बढी भएको शिक्षक दरबन्दी खारेजीको तयारी

काठमान्डाैं / सरकारले बढी भएको शिक्षक दरबन्दी खारेज गर्ने भएको छ। बजेट वक्तव्यमार्फत् सरकारले त्यसको तयारी गरेको हो। सरकारले शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने जनाउँदै प्राथमिक तहमा बढी भएको दरबन्दीलाई माध्यमिक तहमा रुपान्तरण गर्ने जनाएको हो। ‘प्राथमिक तहमा बढी हुने दरबन्दी माध्यमिक तहमा रुपान्तराण गरी बढी भएको दरबन्दी खारेज गरिनेछ।’ बजेट वक्तव्यमा... The post बढी भएको शिक्षक दरबन्दी खारेजीको तयारी appeared first on Purbeli News.

दुई पालिकामा शिक्षक दरबन्दी काटियो

चितवन / जिल्लामा रहेका दुई पालिकामा शिक्षकको दरबन्दी कटौती गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार रत्ननगर र खैरहनी नगरपालिकाका ६२ दरबन्दी काटिएको हो । कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार खैरहनी नगरपालिकाका ३३ र रत्ननगरका २९ दरबन्दी कटौती गरिएको हो । कटौती गरिएका दरबन्दीहरु कालिका र राप्ती नगरपालिकामा पठाइएको छ । यस्तै... The post दुई पालिकामा शिक्षक दरबन्दी काटियो appeared first on Purbeli News.