गिट्टी बालुवाको तस्करी, पालिका मौन

पूर्वी नवलपरासीका खोलामा ढुङ्गा, गिट्टी बालुुवाको निकासी र दोहन सुरु भएको छ। गत असार महिनादेखि भदौसम्म खोलामा गिट्टी, बालुवा, ढुङ्गा उत्खनन रोकिएको थियो। नगर र गाउँपालिकाले उत्खनन गर्न नदिने निर्णय गरे पनि अहिले ती खोलामा चोरी बढेको छ। वातावरणीय मूल्याङ्कन प्रतिवेदन बनाइसकेपछि मात्र ठेक्काको काम सुरु हुने भनिएको थियो। खोलाको ठेक्का असोजबाट लाग्ने भनिए पनि असारदेखि नै खोलाबाट करोडौँको गिट्टी, बालुवा, ढुङ्गा चोरी निकासी भइरहेको छ। हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले त्यसलाई रोक्न खटाइएका गाउँपालिकाका सुरक्षाकर्मीलाई निर्घात कुटपिट हुँदा दुई जना सख्त घाइते भएको बताउनुभयो।

सम्बन्धित सामग्री

क्रसर नवीकरण नभएपछि गिट्टी र बालुवाको बिक्री बन्द

सरकारले क्रसर उद्योग नवीकरण नगरेपछि व्यवसायीहरूले शनिबार (आज)देखि गिट्टी र बालुवाको बिक्री–वितरण बन्द गर्ने भएका छन् । क्रसर व्यवसायीहरूले असार १५ गतेसम्म उद्योग नवीकरण गर्न सरकारलाई अल्टिमेटम दिएका थिए । तर, सो...

चुरेको ढुंगा, गिट्टी निकासीको नीति सच्याउन माग

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा ढुंगा गिट्टी निकासा गर्ने लक्ष्यले चुरे विनास बढ्ने भन्दै सरोकारवालाले विरोध जनाएका छन् । स्वदेशी ढुंगा गिट्टी निकासा खुलाउँदा चुरेको दोहन बढ्न सक्ने भन्दै उनीहरुले चर्को विरोध जनाएका हुन् । स्वदेशमै ठूलो विकासका आयोजना बन्ने सरकारको लक्ष्य रहेकाले चुरेको ढुंगा गिट्टी स्वदेशकै पूर्वाधार विकासमा प्रयोग गर्नुपर्ने उनीहरुको तर्क छ […]

चुरेको ढुंगा, गिट्टी निकासी नीतिको विरोध

चुरे क्षेत्रको ढुंगा, गिट्टी, भारत निकासा गर्ने सकारको नीतिको विरोध सुरु भएको छ । चुरे क्षेत्रको ढुंगा, गिट्टी, भारत निकासा गर्दा चुरे क्षेत्रको दोहन बढ्न सक्ने भन्दै चुरे संरक्षणका लागि चुरे क्षेत्रको ढुंगा, गिट्टी, निर्यातको नीति बिरुद्ध विरोध बढेको हो । चुरे क्षेत्रको संरक्षण गर्ने सरकारको मुख्य आधिकारिक निकाय राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास […]

परिवार पाल्न नौ महिना बगरमा बास, गिट्टी बालुवा छानेर जीविकोपार्जन

दोधारा चाँदनी : कञ्चनपुरको बेलौरी नगरपालिका-८ का जुगमनि चौधरी हरेक वर्षको नौ महिना महाकाली नदी किनारको बगरमा बिताउँछन्। श्रीमतीसहित उनी सो नदीको बगरमा गिट्टी बालुवा छानेर जीविकोपार्जन गर्न लागेको आठ वर्ष भइसक्यो। नदी किनारमै झुपडी बनाएर गिट्टी, बालुवा छानेर उनले वर्षभरिको जोहो गर्छन्। ‘बगरमा गिट्टी, बालुवा छानेर परिवार पालेको छु…

गिट्टी, बालुवा उत्खनन रोक्न नियमित अनुगमन

जुम्ला – जुम्लामा गिट्टी, बालुवाको अबैध उत्खनन रोक्ने र नियमित अनुगमन गर्ने निर्णय भएको छ। जिल्ला समन्वय समितिको पाँचौ जिल्ला सभाले गिट्टी, बालुवाको अवैध उत्खनन रोक्न नियमित अनुगमनको निर्णय गरेको हो। जिल्ला समन्वयन समितिका प्रमुख गौरीनन्द आचार्यले अब नियमित अनुगमन हुने बताए। सभाले अलपत्र पूर्वाधार विकासको निरन्तरतासहित ११ वटा निर्णय गरेको छ।

ढुंगा–गिट्टी निकासी गर्ने कार्य रोक्न परमादेश

काठमाडौँ – सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दहन गरी ढुंगा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले बुधबार उक्त परमादेश गरेको हो। परमादेशमा भनिएको छ, ‘प्राकृतिक स्रोत दोहन गरी गिट्टी, ढुंगा, बालुवा आदि […]

सर्वोच्चले रोक्यो ढुंगा, गिट्टी र बालुवाको निकासी गर्ने बजेटको व्यवस्था

सर्वोच्च अदालतले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाएको छ । बुधबार बसेको संवैधानिक इजलासको आदेशले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाएको हो ।यसअघि, सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत चुरे दोहन गरेर भारततर्फ ढुंगा, गिट्टी र बालुवाको निकासी गर्ने घोषणा गरेको थियो । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको बजेटमार्फत चुरे दोहन गरेर यी वस्तुको निकासी गर्ने योजना अघि सारेको थियो ।सरकारको सोही योजनाविरुद्ध आदेश दिँदै सर्वोच्चले निकासी रोकेको हो । ‘संविधानको

महाकालीमा गिट्टी र बालुवा छान्दै महिला (फोटोफिचर)

कञ्चनपुर, ६ चैत । कञ्चनपुरको महाकाली नदीमा गिट्टी र बालुवा छान्दै महिला । आयस्रोत न्यून भएका नागरिक बगरमा बालुवा÷गिट्टी छानेर त्यसबाट आएको रकमले जिविका चलाउँदै आएका छन् । तस्बिरः शेरबहादुर सिंह÷रासस

मुटु दुख्छ गिट्टी कुट्दाकुट्दा

टाउकोमा नेपाली टोपी, ऊनीको बाक्लो स्विटर, दिउँसोको उखरमाउलो गर्मी, छडीमा छाता अड्काएर दिउँसोको गर्मी छल्दै गिट्टी कुट्दै गरेका भेटिन्छन् उनी ।

ढुंगा, बालुवा र गिट्टी

अब सारा हरियो परियो मासेर नाङ्गिएर बाँकी रहेको  ढुंगा, बालुवा र गिट्टी पनि  बढार-कुँडार गरी रित्याउन थालेपछि देशको इकोसिस्टम नै खलबलिएर आउनेछ भयानक प्राकृतिक प्रकोप