चुरे क्षेत्रको ढुंगा, गिट्टी, भारत निकासा गर्ने सकारको नीतिको विरोध सुरु भएको छ । चुरे क्षेत्रको ढुंगा, गिट्टी, भारत निकासा गर्दा चुरे क्षेत्रको दोहन बढ्न सक्ने भन्दै चुरे संरक्षणका लागि चुरे क्षेत्रको ढुंगा, गिट्टी, निर्यातको नीति बिरुद्ध विरोध बढेको हो । चुरे क्षेत्रको संरक्षण गर्ने सरकारको मुख्य आधिकारिक निकाय राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास […]