चुरेको ढुंगा, गिट्टी निकासीको नीति सच्याउन माग

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा ढुंगा गिट्टी निकासा गर्ने लक्ष्यले चुरे विनास बढ्ने भन्दै सरोकारवालाले विरोध जनाएका छन् । स्वदेशी ढुंगा गिट्टी निकासा खुलाउँदा चुरेको दोहन बढ्न सक्ने भन्दै उनीहरुले चर्को विरोध जनाएका हुन् । स्वदेशमै ठूलो विकासका आयोजना बन्ने सरकारको लक्ष्य रहेकाले चुरेको ढुंगा गिट्टी स्वदेशकै पूर्वाधार विकासमा प्रयोग गर्नुपर्ने उनीहरुको तर्क छ […]

सम्बन्धित सामग्री

चुरेको ढुंगा, गिट्टी निकासी नीतिको विरोध

चुरे क्षेत्रको ढुंगा, गिट्टी, भारत निकासा गर्ने सकारको नीतिको विरोध सुरु भएको छ । चुरे क्षेत्रको ढुंगा, गिट्टी, भारत निकासा गर्दा चुरे क्षेत्रको दोहन बढ्न सक्ने भन्दै चुरे संरक्षणका लागि चुरे क्षेत्रको ढुंगा, गिट्टी, निर्यातको नीति बिरुद्ध विरोध बढेको हो । चुरे क्षेत्रको संरक्षण गर्ने सरकारको मुख्य आधिकारिक निकाय राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास […]

भारतलाई चुरेको ढुंगा गिट्टी बालुवा बेच्न राष्ट्रिय सहमति

९ जेठ, काठमाडौं । घोषणाअनुसार काम भए अबको एक वर्षभित्र नेपाल सरकारले भारतमा ढुंगा गिट्टी बालुवाको निकासीका लागि बजार खोज्ने छ । र, भारतका सीमावर्ती क्षेत्रका सडक, रेल, विमानस्थलसहित विभिन्न निर्माणाधीन ठूला परियोजनाका लागि नेपालका नदी र पहाडबाट ढुंगा, गिट्टी र बालुवा निजी कम्पनीहरुमार्फत निकालेर दैनिक सयौं गाडी भारततर्फ निकासी हुनेछन् । यस्तो भयो भने […]

चुरेलाई हामी खुसी पार्न सकौंला ?

गत जेठ २६ गतेको कान्तिपुर दैनिकमा चन्द्रकिशोरको ‘मान्छेसँग खुसी छैन चुरे’ शीर्षक लेख पढेपछि मैले चुरे संरक्षण क्षेत्रका सरोकारवालाहरूलाई सम्झें । निजी क्षेत्रसँग त चुरे खुसी होस् पनि कसरी, जसको ध्याउन्न नै चुरेको ढुंगा, गिट्टी र बालुवा बेचेर धनी बन्ने दाउ मात्र छ । यो वर्ग यति धेरै शक्तिशाली छ, आफूले चाहेजस्तो भएन भने सरकारको नीति नै बदल्न पछि पर्दैन । पछिल्लो समय ढुंगा, गिट्टी र बालुवा बेचेर राजस्व बढाउने नाममा यो वर्गसँग स्थानीय तहको पनि घाँटी जोडिएको छ । यी दुवै वर्गलाई चुरे रिसाएकामा खासै चिन्ता छैन; कमाइको शृंखला टुट्नु भएन, बस ।

‘मुर्खहरुलाई भोट दिएर विनासलीलाको नाइके हामीले बनाएको हो’

काठमडौं।कलाकार खगेन्द्र लामिछानेले सरकारले बजेटमार्फत लिएको चुरेको ढुंगा,गिट्टी र बालुवा निर्यात गर्ने नीतिको विरोध गरेका छन्।उनले चुरे र मधेसलाई बिनास हुनबाट रोक्नुपर्ने बताएका छन्।“चुरेबाट ढुङ्गा गिट्टी निकालेपछि तराई मधेसलाई झनै राम्रो हुन्छ भन्ने नेताको तर्क पनि पढियो। यस्ता मुर्खहरुलाई भोट दिएर त्यही विनासलीलाको नाइके हामीले बनाएको हो।त्यसैले हामी महामुर्ख हौं। आफ्नो महामुर्खतालाई एकपटक ऐनामा हेरौँ”, उनले ट्वीटरमा लेखेका छन्।