ढुंगा–गिट्टी निकासी गर्ने कार्य रोक्न परमादेश

काठमाडौँ – सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दहन गरी ढुंगा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले बुधबार उक्त परमादेश गरेको हो। परमादेशमा भनिएको छ, ‘प्राकृतिक स्रोत दोहन गरी गिट्टी, ढुंगा, बालुवा आदि […]