ढुंगा, बालुवा र गिट्टी

अब सारा हरियो परियो मासेर नाङ्गिएर बाँकी रहेको  ढुंगा, बालुवा र गिट्टी पनि  बढार-कुँडार गरी रित्याउन थालेपछि देशको इकोसिस्टम नै खलबलिएर आउनेछ भयानक प्राकृतिक प्रकोप

सम्बन्धित सामग्री

अधिक दोहनले जुम्ला जलाधार क्षेत्र जोखिममा

जुम्ला– प्राकृतिक स्रोतको अधिक दोहानका कारण जुम्ला जिल्लाको जलाधार क्षेत्र उच्च जोखिममा परेको छ । पछिल्लो समय यहाँका स्थानीय तहले जथाभावी सडक निर्माणदेखि नदीबाट बालुवा र गिट्टी निकाल्दा जलाधार क्षेत्रमा असर परेको हो । भू तथा जलाधार व्यवस्थापन कार्यालयले जिल्लाका आठवटै स्थानीय तहसँग जलाधार क्षेत्रलाई व्यवस्थित गर्ने आगामी वर्षको जलाधार तथा उपजलाधारको वार्षिक कार्यक्रमका लागि […]

गिट्टी–बालुवा बिक्न छोड्यो, क्रसर व्यवसाय धराशयी

सिन्धुपाल्चोक मुहान भई बग्ने इन्द्रावती र सुनकोसीको बालुवा–गिट्टी बिक्न छोडेको छ । जिल्लामा दर्ता भएका दुई दर्जनभन्दा बढी क्रसरमध्ये धेरैजसो बन्द भएका छन् । जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठले दिएको जानकारीअनुसार...

अनुमतिबिना खोला उत्खनन् गर्ने ७ वटा टिपर नियन्त्रणमा

३ फागुन, जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ६ लेनको सडक बनाउने जिम्मेवारी पाएको चिनियाँ निर्माण कम्पनीले जथाभावी तरिकाले खोला उत्खनन् गर्ने गरेको पाइएको छ । आफूखुशी बालुवा र गिट्टी उत्खनन् गरेर ती कम्पनीका कामदारले सडक बनाउने काममा प्रयोग गरिरहेका छन् । पछिल्लो पटक प्रहरीले धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ स्थित […]

ढुंगा–गिट्टी उत्खनन्‌बारे छुट्टै कानुन बनाउन सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नदीबाट बालुवा, रोडा, गिट्टी तथा ढुंगा उत्खनन्का लागि छुट्टै ऐन बनाउन सरकारलाई आदेश दिएको छ ।

‘ढुंगा, गिट्टी, बालुवा निकासीको निर्णय खारेज गरियोस्’

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले चुरे र तराई क्षेत्रमा भएका ढुंगा, बालुवा र गिट्टी निकासी गर्ने निर्णय खारेज गर्न माग गरेको छ । विगत सात वर्षदेखि यी प्राकृतिक सम्पदाको निर्यातमा प्रतिबन्ध लगाइएको थियो । यदि, उक्त निर्णय कार्यान्वयन भए चुरे क्षेत्रमा अनियन्त्रित बाढी–पहिरो जाने, पानीका स्रोतहरु सुक्ने, तराई मरुभूमिमा परिणत हुने...

जनप्रतिनिधिकै मिलेमतोमा मेचीनगरका खोला दोहन‚ ट्युबेलमा आउनै छाड्यो पानी

झापा  मेचीनगर नगरपालिका-३ मा नदीजन्य पदार्थको जथाभावी उत्खननले नदी तथा खोला आसपासका बासिन्दा घरबार छाडेर पलायन हुनुपर्ने अवस्थामा पुगेका छन्।स्थानीय तहको मिलेमतोमा हुने अवैध नदीजन्य पदार्थ उत्खननका कारण मेचीनगर-३ को बडाखाल र महल्यागाउँका करिब २०० घर परिवारमा खानेपानीको हाहाकार भएको छ। उनीहरूको ट्युबवेलमा पानी आउन छाडेको स्थानीयवासी बताउँछन्।नगरपालिकाले गाउँको पश्चिमी भागबाट बग्ने निन्दा खोला मनपरि रुपमा बालुवा तथा गिट्टी उत्खनन गर्न दिँदा नदी गहिरिएर पानी सुकेको स्थानीयहरू बताउँछन्। एक मिटर

स्काभेटरले खोस्यो मजदुरको रोजीरोटी

पर्वत : कालीगण्डकी नदी किनारमा एक्साभेटर प्रयोग गरेर बालुवा निकाल्न थालिएपछि बेल्चाको सहाराले बालुवा निकालेर जीविकोपार्जन गर्दै आएका मजदुरहरूलाई आर्थिक संकट परेको छ। जिल्ला समन्वय समितिले मेसिन प्रयोग गरी नदीबाट बालुवा र गिट्टी उत्खनन गर्ने अनुमति दिएपछि बेल्चाले बालुवा र गिट्टी निकालेर जीविकोपार्जन गर्दै आएका मजदुरहरूको ...

अवैध रुपमा बालुवा उत्खनन गरेका आठवटा टयाक्टर नियन्त्रणमा

दाङ, माघ ९ – खोलाबाट अवैध रुपमा बालुवा र गिट्टी उत्खनन गरिरहेको अवस्थामा प्रहरीले मंगलबार दिउँसो दाङको तुल्सीपुरबाट ८ वटा टेक्टर नियन्त्रणमा लिए...

खुलेआम ढुंगा–गिट्टी तस्करी - Karobar National Economic Daily

संखुवासभाः पूर्वी पहाडको तीर्थस्थल मनकामना परिसरमा अवैध रूपमा बालुवा, ढुंगा, गिट्टी तस्करी हुने क्रम अझै रोकिएको छैन । मन्दिर आसपासमा ढुंगा, गिट्टी, रोडा र बालुवा निकाल्न नमिल्ने भन्दै तत्कालीन जिल्ला…