भोलि बिहानसम्म धनगढीमा निषेधाज्ञा

दुर्घटनामा छात्राको मृत्युपछि उत्पन्न तनाव नियन्त्रणमा लिन स्थानीय प्रशासनले निषेधाद्दा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । पद्मोदय मावि हसनपुरमा...

सम्बन्धित सामग्री

धनगढीमा निषेधाज्ञा हट्यो

काठमाडौं : कैलालीको धनगढीमा लागेको निषेधाज्ञा शनिबार बिहान हटाइएको छ। ग्रेडरको ठक्करबाट १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन बिहीबार साँझदेखि धनगढीमा जारी निषेधाज्ञा बिहान ४ बजे हटाइएको हो। अवस्था सामान्य भएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। स्थानीय पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत साउदको बिहीबार बिहान ग्रेडरको ठक्करबाट मृत्यु भएपछि सुरू भएको आन्दोलनले उग्र रूप लिएको थियो। निषेधाज्ञाबीच शुक्रबार  पनि प्रदर्

धनगढीमा शनिबार बिहानसम्म निषेधाज्ञा थप

कैलालीमा ग्रेडरको ठक्करबाट पञ्चोदयमा अध्ययनरत विद्यार्थीको मृत्यु भएपछि प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म थप गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचना जारी गर्दै निषेधाज्ञा शनिबार बिहान ४ बजेसम्मका लागि कायम रहने जनाएका छन् ।बिहीबार बिहान धनगढीमो ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो । त्यसपछि विद्यार्थी आन्दोलित बनेका थिए । विद्यार्थीको आन्दोलन उग्र बन्दा प्रशासनले बिहीबार बेलुकीदेखि धनगढीमा निषेधाज्ञा जारी गरेको छ ।

ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु प्रकरण - धनगढीमा निषेधाज्ञा जारी

कैलाली – कैलालीको धनगढीमा ग्रेडरले किच्दा एक बालिकाकाे ज्यान गएपछि उत्पन्न भएकाे तनावलाई नियन्त्रण गर्न प्रशासनले निषेधाज्ञा जारी गरेको छ । धनगढी उपमहानगरपालिका ५ हसनपुर–पिपल चौतारा सडक खण्डमा आज बिहीवार बिहान कालिका कन्ट्रक्शनको ग्रेडरले किच्दा १५ वर्षीया चेतना साउदको ज्यान गएको थियाे । पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा कक्षा ८ मा पढ्ने बालिका साउदको घटनास्थलमै ज्यान गएको हाे । साउद साइकलमा विद्यालय जाँदै गर्दा सडकको लेभल मिलाउँदै गरेको अवस्थामा 'ब्याक' गर्ने क्रममा ग्रेडरले ठक्कर दि...

स्थिति तनावपूर्ण बनेपछि धनगढीमा निषेधाज्ञा‚ २ प्रहरी घाइते

कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी रहेको छ। बिहीवार बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्य भएपछि धनगढी तनावग्रस्त बनेको थियो।सोही कारण बिहीवार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। छात्राको मृत्युपछि धनगढीमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीहरूले आन्दोलन गर्दै धनगढी–स्याउले सडक अवरुद्ध गरेका थिए भने जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।उनीहरूले सडकमा

धनगढीमा निषेधाज्ञा जारी

धनगढीमा ग्रेडरले च्यापेर बिहीबार बिहान एक बालिकाको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनबाट शान्ति सुरक्षा अवस्था बिग्रिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थिति नियन्त्रण बाहिर गएपछि धनगढीमा निषेधाज्ञा जारी, २ प्रहरी घाइते

धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी राखेको छ । बिहीवार बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएपछि तनाव भएको थियो । सोही कारण बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । छात्राको मृत्युपछि धनगढीमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् […]

धनगढीमा निषेधाज्ञा जारी

काठमाडौं । दुर्घटनामा छात्राको मृत्यु भएको विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार बिहान साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चाँदनी साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि स्थानीय वासिन्दा र पद्मोदय माध्यमिक […]

धनगढीमा निषेधाज्ञा जारी

बिहीबार बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएपछि धनगढीमा तनाव भएको थियो । सोही कारण बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

छात्रा मृत्यु प्रकरण : तनावग्रस्त धनगढीमा निषेधाज्ञा जारी

काठमाडौं– धनगढीमा ग्रेडरले कुल्चिएर विद्यार्थीको मृत्युपछि घटनास्थल मै रहेको शव प्रहरीले उठाएको भन्दै आक्रोशित विद्यार्थीहरुले सेती प्रादेशिक अस्पताल अगाडि प्रदर्शन गरेका छन् । आज बिहान पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । बिहीवार बिहान धनगढ...

छात्रा मृत्यु प्रकरण : तनावग्रस्त धनगढीमा निषेधाज्ञा जारी

काठमाडौं– धनगढीमा ग्रेडरले कुल्चिएर विद्यार्थीको मृत्युपछि घटनास्थल मै रहेको शव प्रहरीले उठाएको भन्दै आक्रोशित विद्यार्थीहरुले सेती प्रादेशिक अस्पताल अगाडि प्रदर्शन गरेका छन् । आज बिहान पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । बिहीवार बिहान धनगढ...